शिक्षा


तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरेर विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश

काठमाडौं । गत २० चैत्रदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका...

शिक्षक आन्दोलन २३औं दिनमा, नाराबाजी छाडेर रक्तदान

काठमाडौं । शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् । यसअघि उनीहरुले शिक्षा ऐन जारी गर्न...

कुमुदिनीका शिक्षकलाई सामाजिक संवेगात्मक सिकाइ तालिम

पोखरा । पोखराको गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स मा‍वीले नयाँ शैक्षिक सत्रको सुरुवातसँगै विद्यालयका शिक्षकहरुका लागि शैक्षणिक तालिम दिन थालेको छ । यस वर्षको दोस्रो तालिम बुधवार सामाजिक संवेगात्मक सिकाइका बारेमा तालिम दिइएको छ । भाव का फाउण्डरद्वय...

शिक्षामन्त्री नियुक्त हुँदै रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका नेता एवम् समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनेभएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय गरिसकेको जनाइएको छ । प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तको...

कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक (तालिकासहित)

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार नयाँ तालिका सार्वजनिक गरेको हो । यसअघि ११ वैशाखदेखि परीक्षा गर्ने भनिए पनि मंगलबार अचानक पूर्वनिर्धारित समयतालिकामा परीक्षा...

कक्षा १२ को परीक्षा अब २१ वैशाखबाट हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शिक्षक महासंघको दबाब पछि बोर्ड आफ्नो अडानबाट पछि हट्दै आगामी बिहीबारबाट परीक्षा गर्ने निर्णयबाट व्याक भएको हो । परीक्षा अब २१ वैशाखबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले...

प्रधानमन्त्रीले दिए कक्षा १२ को परीक्षा सार्न बोर्डलाई निर्देशन

काठमाडौं । शिक्षकहरुको आन्दोलनका बीच जसरीपनि कक्षा १२ को परीक्षा गर्ने तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयका लागि परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष...

कक्षा १२ को परीक्षा नरोकिने, कर्मचारी परिचालन गरिने

पोखरा । शिक्षकहरुको आन्दोलनका कारण अन्योलमा रहेको  कक्षा १२ को परीक्षा नरोकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा तोकिएकै मितिबाट सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा...

निजी विद्यालय बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

काठमाडौं । शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो । महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ शैक्षिक आम हड्तालको यो...