पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ । प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली छ। बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश...
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जातजातीले मनाउने पर्वलाई कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन हटाउने अवसरका रुपमा मनाउनुपर्ने बताएकी छन् । गुरुङहरुको सास्कृतिक पर्व ट्होटेंको अवसरमा पोखरामा भएको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले...
काठमाडौं । भारतबाट तेस्रो पटक पेट्रोलको मूल्य घटेर आएको छ । नेपाल आयल निगमको अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर...
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हतौडामा चुनाव लड्ने भएका छन् । माओवादी केन्द्रले दुर्बलाई हँसिया हतौडामा चुनाव लड्न सहमति...
पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गरेकी छन् । सोमबार पोखरा आइपुगेकी राष्ट्रपतीले आज बिहान ९ बजे विन्ध्यवासिनी मन्दिर दर्शनका लागि पुगेकी थिइन् । मूल मन्दिर विन्ध्यवासिनी माता, शिव, गणेशको दर्शको साथै पुजा अर्चना...
काठमाडौं । आज आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन हो । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार दल दर्ताको म्याद आज सकिदैं छ । निर्वाचनमा...
बुटवल । बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका दुई जना मृत भेटिएका छन् । आइतबार राती बाससँगै बास बस्न गएका एक महिला र एक पुरूष सोमबार बिहान भने मृत फेला परेका हुन् । मृत भेटिनेमा धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम...
काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरी अर्थ समितिको...
पोखरा । प्रतिनिधि सभा बैठक आज (मंगलबार) बिहान ११ बजे बस्दैछ । नागरिकता विधेयक राष्ट्रपतिबाट फिर्ता भएपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधिसभा सचिवले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक सन्देश सहित फिर्ता भएको सम्बन्धी...