पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बैशाख ९ गतेका लागि बोलाएको अधिवेशन १० गते अन्त्य गरेका हुन् । यस पहिले अन्त्य भइ सकेको हिउदे अधिवेशन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन हिजोका लागि आह्वान...
पोखरा । प्रतिनिधि सभा सदस्य चयनका लागि आज तीन क्षेत्रमा शान्तिपूर्ण रूपमा उपनिर्वाचन सकिएको छ । तनहुँ– १ मा ५१ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ । बारा–२ मा ५० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । यस्तै चितवनमा ५९ प्रतिशत मत खसेको...
काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण तालिका भारत पठाइएको छ ।प्रधानमन्त्री प्रचण्डले शनिबार छलफल गरेर वैशाख ३१ र जेठ १ गते (मे १४–१५)मध्ये एउटा एक दिन भ्रमणमा आउन सकिने प्रस्ताव दिल्ली पठाएको प्रधानमन्त्री प्रचण्डका निजी सचिवालयले जनाएको...
काठमाडौँ । नेपालमा उत्पादित सवारी साधान दर्ताको व्यवस्था तत्काल मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । दर्ता नपाएर स्वदेशी कम्पनी विदेश पलायनको स्थितिमा पुगेको चर्चासँगै प्रधानमन्त्री प्रचण्डले नेपालमा बनेका सवारी साधनलाई...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाउन नसके पछि स्वतः पदमुक्त भएका छन् । अधिकारी पदमुक्त भए पछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बोलाउनु पर्ने वा नियुक्ती गर्नुपर्ने हुन्छ । तर, प्रदेश प्रमुख पृथ्वीमान...
चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् । उपनिर्वाचनका क्रममा चितवनका विभिन्न मतदानस्थलहरुको अवलोकन गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा...
पाल्पा । बुटवलबाट पाल्पा तिर जाँदै गरेको बस दुर्घटनामा परेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका जोरधारामा बस दुर्घटना परेको स्थानीयले जानकारी दिएका छन् । थप विवरण भने आउन वाँकी छ ।
तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा.स्वर्णिम वाग्ले र एमाले उम्मेदवार सर्वेन्द्रले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् । उनीहरुको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् । वाग्ले...
पोखरा । निर्वाचन आयोगले तीनै निर्वाचन क्षेत्रमा मतदान जारी रहेको छ । बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा निर्धारित समयमै मतदान सुरु भएको र अहिले मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका...