प्रमुख समाचार


आज गोरखा भूकम्पको आठ वर्ष पूरा, बारपाकमा बिदा

आज वैशाख १२ । वि.स. २०७२ वैशाख १२ गते आजकै दिन झण्डै ९ हजारको ज्यान जाने गरि भुकम्प गएको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल...

चितवन २ अपडेट : कसको कति मत ?

चितवन । चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले मतान्तर थप बढाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाउँदा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले...

तनहुँ १ मा भारी मतान्तरसहित रास्वपाका स्वर्णिम वाग्ले विजयी

पोखरा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेका निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पराजित गर्दै वाग्ले...

मुख्यमन्त्री बन्न कांग्रेस–माओवादी हानथाप , नियुक्तीमा ढिलाई

गण्डकी । गण्डकी प्रदेशमा नयाँ सरकार गठन आह्वानमा ढिलाइ भएको छ । गठबन्धन गरेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकारको नेतृत्वको लागि टसमस नहुदाँ सरकार गठनमा ढिलाई भएको हो । गण्डकी प्रदेशको सरकार बनाउने र ढलाउने मुख्य भूमिका खेल्दै आएको नेकपा...

संसदीय समितिको भागवण्डा मिल्यो

काठमाडौं । संसदीय समितिको भागवण्डा मिलेको छ । संसदका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा भएको छलफलमा एमालेले तीन वटा समितिको सभापति लिने सहमति भएको छ । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले...

तीन दलका शिर्ष नेताबीच सिंहदरबारमा बैठक

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माबीच भेटवार्ता भइरहेको छ । संसदीय समितिको भागबण्डा, टिआरसी विधेयक लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको...

चितवनमा एमालेका रामप्रसादको झिनो मतले सुरुवाती अग्रता

चितवनमा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् । जारी मतगणनामा न्यौपानेले ३६७ मतले अग्रता लिइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३१९ मत लिदैं न्यौपानेलाई पछ्याइरहेका छन् । न्यौपाने रवि भन्दा झिनो...

चितवनमा मतगणना सुरु

चितवन। चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार दिउँसो १ बजेदेखि गर्ने भनिएको मतगणना केही समय ढिलो भएको हो । मतगणना इच्छाकामना गाउँपालिकाबाट सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा लोकतान्त्रिक...

माओवादीलाई मुख्यमन्त्री नदिन भन्दै गण्डकीका कांग्रेस सांसद काठमाडौँ डेलिगेसन

पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको सरकार ढलेसगै गण्डकीमा नयाँ सरकार गठनको कसरत सुरु भएको छ । तर गठबन्धन गरेका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच कसले पहिला सरकारको नेतृत्व भन्ने विवाद उत्कर्षमा पुगेको छ । माओवादीले पहिले मुख्यमन्त्री...