पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ढलेसंगै अब बन्ने सरकार ठूलो दलको हैसियतमा कांग्रेसको बन्ने अथवा दुई वा दुई दल भन्दा धेरै दलको समर्थन प्राप्त गर्ने दलको नेताको नेतृत्वमा सरकार बन्ने भन्ने बहस सुरु भएको छ । नेपाली कांग्रेस...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत गुमाएका छन् । उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा २४ मत र विपक्षमा ३५ मत परेको सभामुख कृष्ण प्रसाद धितालले जानकारी दिए । प्रदेशसभामा ५९ सांसद उपस्थित थिए...
काठमाडौं । भोलि हुने उप–चुनावको सबै तयारी पूरा भएको छ निर्वाचन आयोगले जानकारी दिएको छ । भोलि उपनिर्वाचन हुने क्षेत्रहरु चितवन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा चुनावको तयारी पूरा भएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता एवं...
पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेशका अधिकारलाई स्थापित गर्न सबै मिलेर अगडि बढ्नुको विकल्प नरहेको बताएका छन् । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै...
पोखरा । गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमानले परिवर्तनको रक्षाका लागि एमाले सरकारबाट आफूहरु बाहिरिएको बताएका छन् । प्रदेशसभा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्ताव उपर बोल्दै उनले यस्तो...
पोखरा । गण्डकी प्रदेश सरकारका एक मन्त्रीले नै प्रदेश सरकार खारेजीको माग गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता समेत रहेका समाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चारम गुरुङले यस्तो माग गरेका हुन् । उनले प्रदेश सरकारको खासै भूमिका र...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले माओवादी केन्द्रलाई सहकार्यको प्रतिवद्धता पालना गर्न आग्रह गरेका छन् । शनिबार प्रदेशसभामा विश्वासको माग माग्दै उनले यस्तो आग्रह गरेका हुन् । मुख्यमन्त्री अधिकारीले भनेका छन्, प्रदेश सरकार निर्माणको...
धनुषा । नेकपा (एकिकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना...
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका छन् । महासचिव पोखरेलले देशको विद्यमान परिस्थितिको समाधान गर्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताएका हुन् । उनले नेपाली...