प्रमुख समाचार


एसीसी प्रिमियर कप : कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल, ९ रन जोडेर २ विकेट गुमायो

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कतारविरुद्ध पहिला ब्याटिङ गर्दै छ । जारी खेलमा नेपालले कतारविरुद्ध रन जोड्न संर्घष गरिरहेको छ ।तुलनात्मक रुपमा कमजोर मानिएको कतारविरुद्ध नेपालले ३.३ ओभरमा ९ रन जोडेर दुई विकेट गुमाएको...

देश बचाउन सबै दलहरु एकै ठाउमा उभिनुको विकल्प छैन : गुरुङ

पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देव प्रसाद गुरुङले देश संकटमा परेको बेलामा कम्युनिष्ट विचार राख्नेहरु एकै ठाउमा उभिनुको विकल्प नभएको बताएका छन् । कम्युनिष्ट एकता हुन नसके अहिलेको प्रारम्भिक चरणमा समाजवादी मोर्चा बनाउने प्रक्रियामा भए पनि सहभागी...

रविले गरेको पनि एक प्रकारको क्रान्ति नै हो : विप्लव

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले रविले पनि एक प्रकारको क्रान्ति नै गरेको बिताएका छन । बुधबार पोखरामा आयोजित राज्य द्वारा बेपत्ता पारिएका योद्धा पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्...

विकासशील मुलुकमा फड्को मार्न गुणात्मक सुधार जरुरी छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाम्रो देशलाई विकास मुलुक बनाउनका लागि गुणात्मक सुधार जरुरी रहेको बताएका छन् । विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण...

आज संसदीय सुनुवाइ समितिका सदस्य प्रस्ताव नहुने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ । सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् । कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ ।प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार बुधबारको बैठकमा सभामुखले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने...

बारा-२ मा जसपाका उपेन्द्र यादव विजयी

पोखरा । बाराको क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव आफ्ना निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई पराजित गर्दै विजयी भएका हुन् । कुशवाहालाई यादवले ५ हजार ८१ मतान्तरले पछि पार्दै विजयी...

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, तीन दिनको समय

पोखरा । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले ९ वैशाखमा सदनबाट विश्वासको मत पाउन नसकेपछि त्यसको तीन दिन पछि नयाँ सरकार गठन गर्न आह्वान भएको हो । प्रदेश प्रमुख...

मतगणना नसकिँदै जितनारायणले रविलाई बधाई दिदैं भने,‘कांग्रेस कि सच्चिनुपर्छ, कि सक्किनुपर्छ’

चितवन क्षेत्र नम्बर २ को मतगगणना नसक्किदै कांग्रेस उम्मेदव जितनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् । उनले आफ्नो हार स्वीकार्दै रविलाई बधाई दिएका हुन् । श्रेष्ठले बधाई दिदैं कांग्रेस अब कि सच्चिनुपर्ने,...