पोखरा । पछिल्लो समय बिद्युत प्रवाहमा अबरोध हुँदा नागरिक हैरान छन् । झ्याप्प–झ्याप्प विद्युत जाने र लामै समय नआउँदा नागरिकलाई अहिले पनि लोडसेडिङ गरिरहेको हुनसक्ने आसंका छ । https://www.youtube.com/watch?v=JDBSkKaEer4 चट्याङको समस्या र ओभर लोडिङका कारण...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आएको समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । सरकारसँग कोटा मागेको भन्ने समाचार गलत र भ्रामक भएको भन्दै सर्वोच्चले खण्डन गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा...
काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सकस परिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिको नाम टुंग्याउने र आजै सपथ हुने बताएका छन् । काठमाडौंमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य नहुने चेतावनी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिमण्डलमा भाग मागेको समाचारहरु आएका बेला सर्वोच्च बारले यो स्वीकार्य नहुने चेतावनी दिएको हो । प्रधानन्यायाधीश...
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् । सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए । प्रधानन्यायाधीशले भाग...
पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष नेतपाल आज उपचार पछि कोटेश्वर स्थित निवास फर्केको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् । गत असोज १३ गतेदेखि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर...
काठमाडौं । जनगणनाको पहिलो चरणको सूचीकरणको काम आज सकिँदै छ । भदौ ३० गते देखि सुरु भएको राष्ट्रिय जनगणना अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरणको काम आज सकिन लागेको हो ।पहिलो चरणको घर तथा परिवारको सूचीकरणको काम भने ९० प्रतिशत मात्रै सकिने भएको छ।...
पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन बुटवलमा गर्ने निर्णय गरेको छ । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने घोषणा गर्दा आइतबार काठमाडौंमा पहिलो विधान महाधिवेशन समापन भएको हो । यसअघि महाधिवेशनले तीनवटा प्रस्ताव...