प्रमुख समाचार


कोशीको विद्रोहबारे छलफल गर्न देउवाले डाके उपसभापति र महामन्त्री

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूलाई छलफलको लागि बोलाएका छन् । देउवाले कोशीमा शेखर पक्षले गरेको विद्रोहलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको सचिवालयले जनाएको छ । धुम्वाराहीस्थित देउवा निवासमा...

पश्चिमी वायूको प्रभाव, यि स्थानमा हल्का वर्षाको सम्भावना

पोखरा । यस वर्षको मनसुन हिजो आइतबार नेपाल बाट बाहिरिएको छ । यस वर्ष १३ दिन ढिलो मनसुन बाहिरिएको हो । जेठ ३१ मा भित्रिएको यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

कोशीमा सहमतीय सरकार बन्छ : मुख्यमन्त्री कार्की

  काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधिको संकट टरेको र सहमतीय सरकार बन्ने बताएका छन् । पद तथा गोपनियताको शपथग्रहणपछि पत्रकारहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन्...

दसैँ विशेष सुरक्षा : नाकामा २९ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र...

मध्यावधि रोक्न कोशीमा विद्रोहीलाई समर्थन : ओली

प्युठान। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस बिद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए । कांग्रेसमा विद्रोह गरेर...

बहराइनविरुद्ध नेपालको सानदार जित

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । मेलिसियामा जारी खेलमा नेपालले आइतबार बहराईनलाई हराएसँगै नेपालले दोस्रो जित हाँसिल गरेको हो । नेपालले बहराइनलाई ७ विकेटले हराउँदै सहज जित निकालेको हो ।   बहराइनले दिएको ७८...

अब इजरायलबाट चाटर्ड फ्लाइट नहुने, घर फर्किन दूतावासले टिकट काटिदिने

काठमाडौँ । इजरायलबाट अब चाटर्ड फ्लाइट नहुने भएको छ । इजरायलबाट नियमित रूपमा व्यवसायी उडान भइरहेकाले स्वदेश फर्किन चाहने नेपालीलाई तिनै फ्लाइट मार्फत व्यवस्थापन गरिने भएको हो । इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीहरूको लागि चाटर्ड फ्लाइट मार्फत ल्याउने...

‘भ्रष्टाचार रोक्न नागरिक समाज दलको दायरा भन्दा माथि उठ्नुपर्छ’

  पोखरा । भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दायरा भन्दा माथि उठ्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले दलका नेताहरु नै भ्रष्ट हुँदा त्यसको समग्र क्षेत्रमा परेको भन्दै त्यसलाई रोक्न दलहरुको दायराबाट नागरिक...