कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ

केन्द्रभाग मिडिया

विराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।

कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्री दाबी गरेका कार्कीलाई एमालेले समर्थन गरेको थियो ।

  • २८ आश्विन २०८०, आईतवार १५:३७ प्रकाशित