प्रमुख समाचार


संसद्‍मा महासचिव गुटरेसको प्रतिवद्धता : ‘नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्छु’

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई जलवायु परिवर्तनविरुद्ध नेपालको संघर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नेपालबाट आफूले धरै कुरा सिकेर...

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै मोटरसाइकल र्‍याली गर्ने

काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः राजा घोषणा गर्न दबाब दिने उद्देश्यले मोटरसाइकल र्‍याली गर्ने भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले गणतन्त्रको खारेजी र ज्ञानेन्द्रलाई...

स्याङजा चापाकोटमा श्रीमतीको हत्या गरी आत्महत्या

स्याङ्जा । स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन् । चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका...

नेपाल आज मलेसियासँग खेल्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । घरेलु मैदानमा सोमबारदेखि सुरु भएको पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले आज मलेसियासँग खेल्ने भएको हो । आज पनि नेपाल मलेसियालाई...

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं । तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको...

पहाडी क्षेत्रका केहीभागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक/दुई...

पोखराको नयाँबजारस्थित मित्रमिलन सहकारीविरुद्ध उजुरी

पोखरा । पोखराको मित्रमिलन सहकारी संस्थाविरुद्ध सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीमा बचतकर्ताले उजुरी दिएका छन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएकोे दाबी गर्दै उनीहरु सहकारी रजिष्टारको कार्यालयमा गई उजुरी दिएका हुन् । पिडीत बचतकर्ताले...

नेपाल र सिंगापुरबीचको खेल जारी : नेपालले पायो १ सय ४६ रनको लक्ष्य

काठमाडौँ ।टी - २० विश्वकप छनोट अन्तर्गत भएको खेलमा नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ । सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले जितका लागि एक सय एक सय...

इजरायलको आक्रमणबाट गाजामा हालसम्म ८५०० प्यालेस्टिनीको ज्यान गयो

काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको...