प्रमुख समाचार


१० वुंदे सहमतिलाई नै ईन्कार गरिएकोले त्यसको कार्यान्वयन गर्नुको कुनै अर्थ छैन

पोखरा । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल पक्षले आफूहरूले १० बुँदे सहमतिलाई नै इन्कार गरेकोले त्यसको कार्यान्वयन गर्नुको अर्थ नभएको स्पष्ट पारेको छ। नेपाल पक्षीय नेता राजेन्द्र राईले केन्द्र खवरसंग कुराकानी गर्दै १० बुँदेले पार्टीलाई...

१० वुंदे सहमति कार्यान्वयन गर्न ओली तयार भएपछि भोलि स्थायी कमिटिको वैठक

पोखरा । गत असार २७ गते कार्यदलले जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार भएका छन्। नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाउने भएको छ । सोमबार अध्यक्ष केपी शर्मा ओली र एमाले एकता जोगाउन सक्रिय रहेका नेताहरुसँग...

राष्ट्रपति भण्डारी र माधव नेपाल वीच वार्ता

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा दुई घण्टा लामो वार्ता भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति...

सभामुखलाई एमालेका सांसदहरुले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्ता साझेदार दलहरुको आपत्ती

पोखरा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारूढ गठबन्धनले विरोध गरेको छ। संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी...

लुम्विनी प्रदेश सभाको वैठकमा एमालेका सांसदवाट नारावाजी

पोखरा । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ । एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध...

काबुल विमानस्थलको गेटमा गोली चल्यो, गार्डको मृत्यु

पोखरा । अफगानिस्तानको राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ। विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ। विमानस्थल अहिले अमेरिकी सेनाको...

महाधिवेशनमा कांग्रेसको संस्थापन ईतर पक्षले साझा उम्मेदवार उठाउने

पोखरा । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिका आधारमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो । आजको बैठकमा...

पूर्व गृहमन्त्री वादलका भाई नरेश जेलवाट छुटे

पोखरा । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् । उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो । अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार...

माधव नेपालसंग सत्ता सहकार्यका लागि कुरेको गठवन्धन सरकार महन्थलाई भने वेवास्ता

पोखरा । माधवकुमार नेपालसँग सत्ता सहकार्यका लागि कुरेर बसेको गठबन्धन सरकारले आफैँलाई विश्वासको मत दिएको महन्थ ठाकुरलाई भने बेवास्ता गरिरहेको छ। प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई कुरेर सरकारले मन्त्रिपरिषद् विस्तारमै ढिलाइ गरिरहेको छ। तर, संसदमा...