प्रमुख समाचार


आफैसँग भएकालाई अध्यक्ष वनाएर उदाहरण देखाउन योगेशको सुझाव

पोखरा । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिएका छन् । नेपालले शनिवार एक कार्यक्रममा पार्टी विभाजनमा साथ नदिएका दोस्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताएका...

सवैले मन्त्री मागेपछि माधव नेपाल तनावमा

पोखरा । मन्त्री परिषद छिट्टै विस्तार गर्न सत्तारुढ गठवन्धनका शिर्ष नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि चाँडै सरकार विस्तार गर्ने तयारीमा छन्। माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले पनि सरकारमा सहभागी हुने निर्णय गरिसकेको...

मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी०)का अध्यक्ष माधवकुमार नेपालबीच आइतबार बिहान सरकारी निवास बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीचको भेटमा...

अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

पोखरा । केही दिनयता देशैभरि निरन्तर पानी परिरहेको छ। भदौको दोस्रो साता देखि निरन्तर परेको झरी झै केही दिन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले तराईका वस्तिर खेतीबाली डुबानमा परेको छ । भने राजमार्ग पहिरो गएर यातायात...

काँग्रेसमा विवाद मिल्यो, जिल्ला सभापतिहरुले अनसन तोडे

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत कार्यतालिका, क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकालगायत विषयमा शीर्ष नेताबीच सहमति भएको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यताका विवाद समाधान...

पार्टी एकता प्रधानमन्त्री बन्ने ओलीको ठगी धन्दा रहेछ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओलीले ढाँट/छलको राजनीति गरेको आरोप लगाएका छन् । उनले आफूहरुले जनयुद्ध गर्दा पनि यो खालको राजनीति नभएको स्मरण गराए । वाईसिएलको राष्ट्रिय भेलालाई सम्बोधन...

एक/दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन, नयाँ–नयाँ पालुवा पलाइरहेका छन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन्। आज युथफोर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन , रुखमा...

प्रदेश १ मा सांसद तानातान : मुख्यमन्त्री आचार्य अप्ठ्यारोमा

विराटनगर। नेकपा एमाले विभाजन भएपछि प्रदेश १ को सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । एमालेमै रहने निर्णय लिएका सचिव भीम आचार्य मुख्यमन्त्री बनाइएका छन् । शेरधन राईले राजीनामा दिएर उनका लागि मार्ग खोलिदिएका हुन् । विगतमा राईसँगै एमाले संसदीय दलको नेतामा...

५० लाख बढिले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । हालसम्म नेपालमा ५० लाख भन्दा बढीले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. पौडेलले शुक्रबारसम्म नेपालमा ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाइसकेको जानकारी...