प्रमुख समाचार


१० औ महाधिवेशनमा ओली समूहमा जन्मियो दुई गुट, कस्को शक्ति कति छ ?

काठमाडौं। नेकपा एमालेको महाधिवेशन रोचक बन्ने देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः भएको छ । पदाधिकारीहरुमध्ये वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवहरुमा आकांक्षी धेरै देखिएका छन् । यसकारण...

गण्डकीबाट चार पदाधिकारी सहित ३० जना केन्द्रीय सदस्य आकांक्षी, होलीडे होम होटेलमा सम्पर्क कार्यालय

पोखरा । नेकपा एमालेको आज देखि चितवनमा सुरु हुने महाधिवेशनमा गण्डकी प्रदेशबाट चार जना नेताले पदाधिकारी र २६ जना नेताले केन्द्रीय सदस्यले आकांक्षा राखेका छन् । एमाले गण्डकी प्रदेश कार्यालयका सचिव गोविन्द बहादुर नेपालीले आकांक्षी सबैलाई गण्डकी प्रदेशको...

आन्दोलनरत बारका पदाधिकारीसंग छलफल गर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जवराको राजिनामा माग्दै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री...

सर्वोच्चमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेबाट गोलाप्रथाबाट पेसी तोकिने भएको छ । आज बसेको फुलकोर्ट बैठकले गोलाप्रथा विधिबाट पेसी तोक्न मिती तय गरेको हो । अबको एक साता सबै तयारी पुरा गरेर मंसिर १५ देखि गोलाप्रथाबाट पेसी तोक्न सुरु गर्ने भएको हो । सर्वोच्च...

विमलेन्द्र निधीले गरे सभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । उनले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिसभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभव रहेकाले केन्द्रीय सभापति पदमा...

कांग्रेस कास्की सभापतिमा ६ आकांक्षी, मनोनयन आज, को बन्ला सभापति ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र र क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । यससंगै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने काम पनि अधिकांस जिल्लामा सकिएको छ । हिमाली जिल्लाहरु सहित केही जिल्लामा...

एमालेको नबौं महाधिवेशनमा गण्डकीलाई एउटा मात्र पदाधिकारी, १० औंमा कति ? यि हुन् आकांक्षी

पोखरा । नेकपा एमालेको नबौं महाधिवेशनमा गण्डकी प्रदेशबाट जम्मा पदाधिकारीका लागि दुई नेताले मात्र उम्मेद्वारी दिएका थिए । उपाध्यक्षमा उम्मेद्वारी दिएका किरण गुरुङले पराजय बेहोरे । सचिवमा उमेद्वारी दिएका पृथ्वी सुब्बा गुरुङ बिजयीमात्र भएनन्, गण्डकीको भूगोलबाट...

कांग्रेस गण्डकी प्रदेश सभापतिमा कास्कीका तीन नेताको दाबी

पोखरा । नेपाली कांग्रेसले आफ्नो १० औं महाधिवेशन मार्फत संघीयतालाई आत्मसाथ गर्दैछ । कांग्रेसमा हालसम्म प्रदेश संरचना थिएन । नयाँ संरचना प्रदेशको नेतृत्वमा कांग्रेसका नेताहरुको हानथाप हुने देखिएको छ । गण्डकी प्रदेश समिति सभापतिका लागि कास्कीबाट मात्रै...

साना बालिकाका मुन्द्रा लुट्ने युवती पक्राऊ

पोखरा । स–साना बालिकाहरुलाई फकाउँदै र धम्क्याउँदै उनीहरुको कानमा लगाएको मुन्द्रा चोरी गर्ने एक युवती प्रहरीको फन्दामा परेकी छन् । स्याङ्जा चापाकोट–४ घर भई हाल पोखरा- १४ बस्ने २४ वर्षकी अम्बिका पुलामी मगरलाई कास्की प्रहरीले पक्राउ गरेको हो । उनले पोखरा...