प्रमुख समाचार


सरकारले प्रतिपक्षी दलसंग सम्वन्ध सुधार्न कानून मन्त्री कार्कीले एमाले अध्यक्ष ओलीलाई भेटे

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको प्रयास थालेका छन्। ओलीसँग सम्बन्ध सुमधुर बनाउनका लागि देउवाले आफ्ना दूतका रुपमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई खटाएका...

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको फौजदारी अभियोयगसम्बन्धी द्वन्द्वकालीन मुद्दा आज पनि संवैधानिक इजलासमा हेर्न नमिल्ने भनेर पन्छाइएको छ । प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की...

बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिएका छन् । गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट मन्त्री बनेका खनालले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेसँगै पदबाट राजीनामा दिएका हुन् । निर्वाचन आयोगको आदेश अनुसार मंगलबार मन्त्री खनालसहित...

एकीकृत समाजवादीको बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी

काठमाडौं। नेकपा एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । गठबन्धनभित्रको बैठकमै उसले दुवै प्रदेशमा मुख्यमन्त्री दाबी गरेको हो । नेकपा एसका केन्द्रीय सदस्य विरोध खतिवडाले बागमती र प्रदेश १ मा मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने...

प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न मुख्यमन्त्री पोखरेललाई डा.भट्टराईको सुझाव

पोखरा । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्राथमिकता निर्धारण गरेर अगाडि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलाई सुझाव दिएका छन् । मुख्यमन्त्री पोखरेलको निवासमा मंगलबार भएको...

एमाले कास्की समानान्तर कमिटी एकीकृत समाजवादीमा रुपान्तरण

पोखरा । नेकपा एमालेको कास्कीमा बनेको समानान्तर जिल्ला कमिटी नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीमा रुपान्तरण भएको छ । नेपाल समूहले धनराज आचार्यको संयोजकत्वमा बनाएको समान्तर कमिटी नै एकीकृत समाजवादी पार्टीमा मंगलबार रुपान्तरण भएको हो । त्यसैगरी...

वागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी

पोखरा । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन। नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद...

सुदूर पश्चिम प्रदेशसभामा १३ जना एकीकृत समाजवादीमा

पोखरा । सुदूरपश्चिम प्रदेशसभामा एमालेका २५ सांसदमध्ये १३ जना माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने भएका छन् । प्रदेश सरकारमा सामेल तीन मन्त्री, तीन राज्यमन्त्रीसहित जम्मा १३ सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा...

काँग्रेसको महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न संस्थापन ईतर समूहको वैठक

पोखरा । सत्तारुढ नेपाली कांग्रेसको संस्थापन इतर समूहले आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्न छलफललाई तीव्र बनाएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले इतर समूहबाट साझा उम्मेदवार तय गर्न मंगलबार सभापति पदका आकांक्षीहरुलाई छलफलका लागि बोलाएका छन्। पौडेल...