काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिष्पर्धा हुने भएको छ । थापा र लिङ्देन दुवैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आज अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेका छन् । उनको...
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा देशैभरको ५२ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । २५ जिल्लाको परिणाम आउन बांकी छंदा रामचन्द्र पौडेल समुहले शेरबहादुर देउवा समुहलाई उछिनेको छ । हालसम्म सम्पन्न भएको ५२ जिल्लाको निर्वाचनमा पौडेल पक्षबाट...
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति सारेको छ। यही मंसिर १६ र १७ मा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेकोमा दुई दिन अधिवेशन सार्ने निर्णय भएको हो। आज बालुवाटारमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद...
चितवन । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र...
चितवन । नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल सर्वसम्मत भएका हुन्। पोखरेलद्वय अध्यक्ष केपी शर्मा ओलीको विश्वास पात्र हुन्। ओलीले आइतबारको बन्द सत्रमा १९ पदाधिकारीमा...
चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । उनले सोमबार बिहान १० औं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा...
चितवन । नेकपा एमालेमा आफै अध्यक्षका प्रत्यासी रहेका केपी शर्मा ओलीले पेश गरेको पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्यको सुचि सहभागी प्रतिनिधिले तालि पड्काएर अनुमोदन गरे । तर, त्यसरी तालि पड्काएर सर्वसम्मत अनुमोदन गरिएको कार्यसमितिलाई एमाले अध्यक्षका अर्का...
चितवन । सर्वसम्मतिको नाममा पदाधिकारीसहित आफू अनुकुलको केन्द्रीय कमिटी घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तत : प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । ओलीलाई निर्विकल्प अध्यक्ष बनाउन खोजिए पनि भीम रावलले त्यसमा असहमति राख्दै अध्यक्षमा उम्मेदवारी दिने...
चितवन । नेकपा (एमाले) मा १९ जना पदाधिकारी सहित ३०१ जना केन्द्रीय सदस्य छानिएको छ । एमालेको १० औं महाधिवेशनको बन्दसत्रमा छनोट भएका पदाधिकारी र केन्द्रीय सदस्यको सूचि अध्यक्ष केपी शर्मा ओलीले बाचन गरेका हुन् । अध्यक्ष ओलीले प्रस्तुत गरेका पदाधिकारी सहित...