प्रमुख समाचार


ओलीले दायर गरेको रिटमा विपक्षीलाई झिकाउने सर्वोच्चको आदेश

पोखरा । एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीलाई झिकाउने आदेश गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मंगलबार सो आदेश गरेका हुन् । ओलीले निर्वाचन आयोग, सभामुख अग्नि प्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख...

सँखुवासभा मादी नगरपालिकाको उम्लिङमा भएको विभत्स हत्याको अझै रहस्य खुलेन

पोखरा । संखुवासभा मादी नगरपालिकाको उम्लिङमा आइतबार राति भएको एकै परिवारका ६ जनाको विभत्स हत्याको अझै रहस्य खुलेको छैन । हत्या कसले र कुन उद्देश्यले गराएको भन्नेबारे मंगलबार बिहानसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । । बाहिरी जिल्लाका अपराधीहरुले...

एमाले अध्यक्ष ओली आज पोखरा आउदैँ

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउदै छन् । नेकपा एमाले कास्की जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली पोखरा आउने लागेका हुन् । पार्टी विभाजन पछिको पहिलो पटक पोखरामा...

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...

कांग्रेस पोखरा महानगर सभापतिमा ६ जनाको उम्मेद्वारी घोषणा

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत २७ भदौमा स्थानीय तहमा निर्वाचन हुँदैछ । पोखरा महानगरपालिकामा नेपाली कांग्रेसको नेतृत्व गर्न सोमबारसम्म ६ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । गंगाधर पराजुली, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, सुरेन्द्रमान...

विश्व बैंकलाई ठूला आयोजनामा सहयोग गर्न मुख्यमन्त्री पोखरेलको आग्रह

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश भित्रका ठूला आयोजनालाई सहयोग गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोससंगको भेटमा मुख्यमन्त्री पोखरेलले यस्तो आग्रह गरेका...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोलिने

पोखरा । काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको...

मन्त्रिपरिषद विस्तार गर्दा सरकार नै ढल्ने र दल फुट्ने संभावना– नेम्वाङ

पोखरा । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले सरकार बनेको ५० दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुनुमा सरकार...

माथिल्लो तामाकोशी पूर्ण क्षमतामा संचालन भएपछि विजुलीमा आत्मनिर्भर

पोखरा । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ। सो आयोजनाको ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको कूल जडित क्षमता झण्डै दुई हजार मेगावाट पुगेको छ। गत असार २१ गते आयोजनाको उद्घाटन...