प्रमुख समाचार


भोलिदेखि सरकारी खर्च रोकिन सक्छ, खर्च रोकिए पनि कर उठ्छ :अर्थमन्त्री शर्मा

काठमाडौं । भोलि बुधबारदेखि सरकारी खर्च रोकिने भएको छ । प्रतिस्थापन विधेयक समयमै पारित हुन नसक्दाँ ५–७ दिन सरकारी खर्च रोकिन सक्ने अर्थमन्त्री जर्नादन शर्माले बताए । संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित...

सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने एमालेको बटमलाइन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमालेले पदमुक्त गरेका सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनुपर्ने अडान लिएको छ । संसद बैठक संचालन गर्नेे हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने र त्यसका लागि...

प्रतिनिधिसभाको बैठक बस्दै, विनियोजन विधेयक बारे छलफल हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको...

गण्डकी प्रदेश सभा बैठक आज बस्ने, प्रतिपक्षीले अबरोध नगर्ने

पोखरा । गण्डकी प्रदेशसभाको बैठक दुई महिनापछि आज बस्दै छ । बैठकलाई सहज सञ्चालनका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग समन्वय गर्दै कार्यव्यवस्था परामर्श समितिले कार्यसूची नै तयार पारेको छ । अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने सहमति जुटेको नेकपा एमालेका...

आईसीसी विश्वकप लिग २ : नेपालले अमेरिकालाई हरायो

काठमाडौं  । नेपालले आईसीसी विश्वकप लिग २ क्रिकेटमा सोमबार अमेरिकालाई हराएको छ । कुशल भुर्तेल र रोहित पौडेलको अर्धशतकको योगदानको बलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको छ । ओपनिङ ब्याट्सम्यान कुशलले ८४ र रोहितले अविजित ६२ रन बनाएपछि नेपालले २...

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इच्चार्ज भिम रावललाई नदिने अडान लिएका छन् । दस बुँदे सहमतिमा पनि सुदूरपश्चिम प्रदेश पार्टी संयोजक कसलाई बनाउने भन्ने विवादले अध्यक्ष ओली र भीम रावलबीच तनावको अवस्था सृजना भएको छ । उपाध्यक्ष...

संसदमा गतिरोधको प्रभाव : सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

पोखरा । संसदमा प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि सभामुख अग्नीप्रसाद सापकोटाले निकासका लागि पहल थालेका छन्  । उनले सोमबारको लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले...

एकीकृत समाजवादीमा जान चाहने पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा पार्टीमा जान चाहेका दुई सांसदलाई कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । एकीकृत समाजवादीको अभिलेखमा आफ्नो नाम अद्यावधिक गर्न माग गर्दै प्रतिनिधिसभाका सोमप्रसाद पाण्डे र राष्ट्रियसभाका शारदादेवी...

दलबीच मतभेद बढे पछि एमसीसी फिर्ता लैजाने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसिसी) को विरोधमा अहिले देशै आन्दोलित भएको छ । एमसीसी उपाध्यक्ष फातिमा सुमार चार दिन नेपालमा रहेर उच्च राजनीतिक नेतृत्वसंग छलफल सकेकी छन् । उनि छलफलमा सक्रिय हुदाँ आन्दोलनले पनि गति लिएको छ । राजीतिक दल र सरकारको...