प्रमुख समाचार


खिलराज रेग्मीको प्रश्न : संवैधानिक अभ्यास कता लम्किँदै छ ?

काठमाडौँ । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधान जारी भएको सातौँ वर्षसम्म आइपुग्दा हाम्रा संवैधानिक अभ्यास कतातिर लम्किँदै छन् भनी फर्केर हेर्न जरुरी भएको बताएका छन्। संविधान दिवस २०७८ का अवसरमा राष्ट्रिय समचार समिति९रासस०का प्रतिनिधिसँग...

२०४६ को जनआन्दोलनका सर्वोच्च नेता सिंहको २५ औँ स्मृति दिवस आज

काठमाडौं । प्रजातन्त्र पुनः स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको २५औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेता सिंह नेपाली राजनीतिमा त्याग र साहसका धनी व्यक्तित्व मानिन्छन् । आन्दोलन सफल भएपछि तत्कालीन...

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ५५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आज (शुक्रबार) १२ हजार ३८५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस पुष्टि भएको हो । पिसिआर विधिबाट ८ हजार ६ सय ६५ जना र एन्टिजेनबाट...

एक हप्ता भित्र मन्त्रिपरिषद् विस्तार हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने बताएका छन् । नयाँ बानेश्वरको अलोकनगरस्थित केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने...

सरकारले मुलुकलाई आर्थिक संकट तर्फ धेकेल्यो : एमाले सचिव भट्टराई

पोखरा । नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले सरकारले मुलुकलाई आर्थिक संकट तर्फ धकेलेको टिप्पणी गरेका छन्। प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दैँ भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।हाल भइरहेको गर्भमेन्ट...

आज विश्वकर्मा पूजा, यसकारण विश्वकर्माको पूजाआजा

पोखरा । आज आश्विन संक्रान्ति अर्थात विश्वकर्मा दिवश । आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ । नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी...

गण्डकीमा संक्रमित भन्दा निको हुने धेरै, १३७ संक्रमित बन्दा २२५ संक्रमणमुक्त

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा संक्रमित भन्दा निको हुनेको संख्या दोब्बर रहेको छ । प्रदेशमा १३७ जना संक्रमित थपिदाँ २२५ जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ति मार्फत जानकारी दिएको छ । प्रदेशका ७ जिल्लाका ६२ महिला...

असोज २ देखि पोखरामा हुने फुटसल लिगको तयारी अन्तिम चरणमा

पोखरा । नेपालमै पहिलो पटक पोखरामा हुन लागेको फुटसल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । असोज २ अर्थात पर्सी शनिबारदेखि २२ गते सम्म सञ्चालन हुन लागेको लिगको तयारीका काम सकिनै लागेको एन्फाअन्तर्गतको एन्फा फुटसल कमिटीले जानकारी दिएको छ ।अखिल नेपाल फुटबल संघ...

पत्रकारलाई अंकुश लगाउने विद्येयक तुरुन्त फिर्ताको माग, जर्बजस्ती विद्येयक ल्याए सडक आन्दोलनको चेतावनी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले प्रदेशसभामा पेश भएको आम सञ्चार विद्येयक तुरुन्त फिर्ता लिन माग गरेको छ । प्रदेश सभामा पेश भई विद्यालय समितिमा छलफलका लागि पठाएको गण्डकी प्रदेश आम सञ्चार ऐन प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको उल्लेख...