प्रमुख समाचार


पोखरेल सरकारको सय दिन : २० किमी कालोपत्रे, १० किमी ग्राभेल

पोखरा । गण्डकी प्रदेश सरकारले सय दिनको उपलब्धी सार्वजनिक गरेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेको भनि आरोप खेपिरहेको प्रदेश सरकारले राजनीतिक नियुक्ति, बाढीपहिरो पीडितलाई राहात, कोरोनाविरुद्धको खोप, विभिन्न बैठक छलफल केही नीतिगत निर्णयलाई प्रमुख उपलब्धी...

पोखराः फ्रुसेखोलामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत भेटिए

पोखरा । पोखरामा एउटै डोरीमा महिला र कुकुर झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १७ फुस्रेखोलामा आज बिहान करिब ८ बजेतिर रुखमा झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएको कास्कीका डिएसपी सुवास हमालले बताए । पासो लगाएर रुखमा महिला...

प्रतिपक्षीको नाराबाजीकै बीच बहुमतले बजेट पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच आज बजेट पारित भएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पारित होस् भनेर प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। भदौ ३१ गतेदखि रोकिएको सरकारी...

संखुवासभा सामूहिक हत्याकाण्ड : थप ४ हत्यारा पक्राउ

काठमाडौं । संखुवासभामा भएको सामूहिक हत्याकाण्डका आरोपित लोकबहादुर कार्कीका भाई, बुवासहित अन्य दुई जना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा थप चार जनालाई पक्राउ गरेको हो । यसअघि प्रकाउ परेका लोकबहादुरको बयानका आधारमा थप चार जनालाई पक्राउ...

आज देखि नयाँ नोट साट्न सुरु, स्वास्थ्य मापदण्ड अपनाई नोट साट्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने भएको छ । नजिकिदैँ गएको नेपालीहरुको महान चाड बडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व...

आज विनियोजन विद्येयक पारित गर्ने सरकारको तयारी

काठमाडौं । पूर्वनिर्धारित तालिका अनुसार आज प्रतिनिधि सभा बैठक बस्दैँछ ।आज अहिले बिहान ११ बजे बस्ने बैठकबाट सरकारले विनियोजन विद्येयक पारित गर्ने तयारी गरेको छ । नेकपा एमालेले अवरोध गरे पनि सरकारले विनियोजन विधेयक पारित गर्ने गर्ने भएको छ ।सरकारले गएको...

नेपालको उत्कृष्ट प्रदर्शन : ओमानलाई ७ विकेटले हरायो

पोखरा । बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टू मा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । अल अमिरात मैदानमा ओमानले दिएको एक सय २२ रनको समान्य लक्ष्य नेपालले १८ ओभर २ बलमा मात्रै तीन विकेट गुमाउँदै भेट्यायो । नेपालका लागि कप्तान...

कमरेडहरु मृत्युदण्ड दिएको ठाउँमा फर्केर जाने कुरा नगर्नुहोस् : अध्यक्ष नेपाल (भिडियो सहित)

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका) अध्यक्ष माधव कुमार नेपालले मृत्युदण्ड दिएको ठाउँमा फर्केर नजाने बताएका छन् । पोखरामा भएको कास्की जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा फर्केर जाने सम्भावना नरहेको बताएका...

२४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, १२ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१३ कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा थपिएका संक्रमित भन्दा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको बताएको छ। सोही समयमा ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको...