प्रमुख समाचार


अधिकांस भू–भागमा वर्षा, पहाडी भू– भागमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको संभावना

पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू-भागमा सामान्य बदली रहि सुदुरपश्चिम, कर्णाली,...

एमालेको वडा अधिवेशन ६ कार्तिकमा देशभर , ओलीले भर्चुअल उद्घाटन गर्ने

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरका सबै वडाहरूमा एकसाथ अधिवेशन आयोजना गर्ने भएको छ। देशभरका ६ हजार ७ सय ४५ वडामा ६ कार्तिकमा एकै दिन वडा अधिवेशन गर्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ । वडा अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले...

संक्रमणदर ४ प्रतिशतमा झर्‍याे: २४ घण्टामा ३९१ मा संक्रमण पुष्टि, ६८० संक्रमण मुक्त

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पछिल्लो समय घटिरहेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हाल मुलुकमा संक्रमणदर चार प्रतिशतमा झरेको छ । पछिल्लो २४ घण्टामा आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले...

कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्ने

काठमाडौं । कर्णालीमा कांग्रेसका सांसद जीवनबहादुर शाही मुख्यमन्त्री बन्दैछन् । नेकपा माओवादी र नेपाली कांग्रेसबीच भएको सहमती अनुसार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने छन् । कात्तिक दोस्रो सातासम्म राजीनामा दिएर नयाँ सरकारको गठन...

देशका अधिकांश क्षेत्रमा पानी पर्न सक्नेः भोलि हिमाली भेगमा अधिक हिमपातको सम्भावना

काठमाडौं । आज देशका अधिकांश क्षेत्रमा पानी पर्न सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती परेको वर्षा अहिले रोकिए पनि दिउँसो पछि फेरि पानी पर्न सक्ने महाशाखाको अनुमान रहेको छ । काठमाडौं उपत्यकासहित वाग्मती प्रदेश र प्रदेश १ र २ मा अहिले...

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौं । आज बिहानै गोरखा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा...

मदिराले मातेका युवाले गरे प्रहरीमाथि आक्रमण, ७ प्रहरी घाइते

दाङ । रुकुम पश्चिममा मदिराले मातेका युवाले प्रहरी माथि आक्रमणम गरेका छन् । मातेका उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई आक्रमण गरेका हुन् । आक्रमणको क्रममा प्रहरी र युवा बीच भडप भएको बताइएको छ । झडपमा परेर एक प्रहरी सहायक निरीक्षक सहित ७ जना घाइते...

दशैंकै दिन ट्याङ्करको ठक्करबाट तीन जनाको ज्यान गयो

बारा । बारामा दशैंको टिकाको दिन ट्यांकरको ठक्करबाट तीन जनाको ज्यान गएको छ। जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा गएराती ट्याङ्करको ठक्करबाट कारमा सवार तीन जनाको मृत्यु भएको हो । कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सराफको उपचारको लागि अस्पताल लैजाने...

आज नेपाली फुुटबलको ऐतिहासिक फाइनल खेलः भारतसँग भिड्दै नेपाल

काठमाडौं । साफ च्याम्पियनसिपमा आज नेपाल र भारत उपाधिका लागि भिड्दै छन्। नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्यसैले पनि नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ। खेल माल्दिभ्सको नेसनल स्टेडियममा आज नेपाली समय अनुसार राति ८ः...