प्रमुख समाचार


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरिपनि वृद्धि गरेको छ । निगमले हिजो एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको हो । निगमका अनुसार गएराती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा...

आजैबाट परमादेश जारीको माग, १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। अधिवक्ताहरुले आजैबाट परमादेश जारीको माग गरेका छन् । सर्वोच्चका न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा तत्काल सुनुवाई प्रभावित भएको र न्यायको हक उल्लंघन भएको भन्दै अधिवक्ताहरुले आजैबाट मुद्दा हेर्न परमादेश जारी गर्न माग गरेका हुन् ।उनीहरुले १५ न्यायाधीशविरुद्ध...

सर्वोच्च अदालत परिसरमै वकिलबीच कुटाकुट !

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा रहेको वकिलहरूबीच कुटाकुट भएको हो । शुक्रबार अदालत परिसरभित्रै सर्वोच्च वकिलबीच कुटाकुट भएको हो । प्रधानन्यायाधीशलाई लिएर विवाद बढ्दै जाँदा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च...

निर्वाचन पछि एमाले समाप्त हुने एसका अध्यक्ष नेपालको ठोकुवा, भन्छन् टर्च बालेर खोज्नुपर्छ

पोखरा । पोखरा । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य खत्तम रहेको बताएका छन् । नेपाल पत्रकार महासंग गण्डकी समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने...

आजदेखि बेनी–जोमसोम सडक दैनिक १० घण्टा बन्द

गलेश्वर । आजदेखि बेनी जोमसोम सडक दैनिक १० घण्टा बन्द हुने भएको छ । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न लागेकाले सडक बन्द गरिने भएको हो । नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि आज बिहानदेखि अर्को सूचना जारी...

भलिबल हेर्न गएकी १३ वर्षीय बालिकामाथि बलात्कार,बालिकाको अवस्था गम्भिर

रुकुम । रूकुम पश्चिममा १३ वर्षीय बालिकामाथि बलात्कार भएको छ। भलिवल प्रतियोगिता हेर्न गएकी नलगाड नगरपालिका १ की बालिकामाथि गत बुधबार बलात्कार भएको जनाइएको छ। बालिकामाथि रूकुम पश्चिमको आठविसकोट नगरपालिका १४ बाँकेज्युलामा बलात्कार भएको हो।उनी बाँकेज्युलामा...

३०० एम्पुल ड्रग्ससहित पावरहाउसबाट २ युवक पक्राउ

पोखरा। पोखरामा दुई युवक लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा वडा नं ३ बस्ने वर्ष २५ का साहिल पौडेल र कास्की अन्नपुर्ण गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा वडा नं ३ नदिपुर बस्ने वर्ष २७ का नबिन तिलिजा रहेको जिल्ला प्रहरी...

एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत नियुक्त

पोखरा । उम्मेदवारी दिएका अन्य उम्मेदवारले मनोनयन फिर्ता लिएसँगै नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपानै सर्वसम्मत नियुक्त भएका छन् । अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएकोमा...

सर्वोच्चमा चुलिँदै मुद्दाको चाङ : अदालतमा आ–आफ्नै अडान

काठमाडौं । आन्दोलित अदालतमा दिनदिनै मुद्धाको चाङ लाग्न थालेको छ । प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दैँ सर्वोच्चका न्यायाधीशहरु बहिष्कारमा उत्रेपछि न्यायालय ठप्प जस्तै बनेको छ । सर्वोच्च अदालतका अनुसार फैसलाको प्रतीक्षामा रहेका मुद्दाको...