प्रमुख समाचार


काँग्रेस कोषाध्यक्षमा महिलाको सम्भावनाः यी हुन् ४ आकांक्षी !

नेपाली काँग्रेसको कोषाध्यक्षमा महिलालाई नै मनोनित गर्ने सम्भावना देखिएको छ । नवनिर्वाचित १३ पदाधिकारी मध्ये एक जना मात्र महिला रहेकाले कोषाध्यक्षमा महिलालाई मनोनित गर्ने सम्भावना बढेको हो । महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ निर्वाचित भएकी...

काँग्रेस प्रदेश २ः निधिलाइ गृह प्रदेशमै धक्का, सभापतिमा देउवा पक्षीय कृष्ण यादव विजयी

नेपाली काँग्रेस प्रदेश २ सभापतिमा देउवा पक्षीय कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् । कृष्ण ९ सय ९६ मतसहित विजयी हुदाँ रामसरोज भने ८ सय...

मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्ः एमाले अध्यक्ष ओली

पर्सा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। विशाल...

केन्द्रीय सदस्य मनोनित गदै सभापति देउवा, मनोनित हुने को–को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन्। देउवाले ३ जना शिर्ष नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्न लागेका हुन् । केन्द्रीय समितिको बैठक बस्नु पहिले नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान...

एमसीसी पास गर्न जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नहुने संकेत गर्दै यही कारणले सत्ता गठबन्धन टुट्न नदिने बताएका छन् । उनले एमसीसीबारे गम्भीर प्रश्नहरु उठेकाले जर्बजस्ती गरे अप्ठ्यारो स्थिति बन्ने बताए । ‘एमसीसीका कारण गठबन्धन...

बागमती प्रदेश बैठक एमालेद्वारा अवरुद्ध, अर्को बैठक अनिश्चित

हेटौंडा । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारका बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म...

कांग्रेस केन्द्रीय समिति बैठक १० पुसमा बस्ने, पहिलो बैठकले के निर्णय गर्ला ?

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरेको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी गरेको हो । ‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका...

प्रदेश २ बैठकः नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुँदै

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने भएको छ।प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो। बिहीबार बस्ने प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा...

प्रचण्डको प्रस्तावमाथि २५ समूहमा दुई दिन छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ । यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्ने राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र...