प्रमुख समाचार


प्रचण्डको प्रतिवेदन पारित

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । तर, सो प्रतिवेदनमाथि...

कास्की कांग्रेस मेलमिलाप दिवशको मञ्चमा जम्मा २ जना, कार्यकर्ता आश्चर्यमा

पोखरा । कास्की कांग्रेसले ४६ औै राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनाउन पोखरा चिप्लेढुङगामा रहेको पार्टी कार्यलमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुन पार्टीका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जिवन परियार लगायत प्रदेश...

विश्प्रकाशको पुस्तान्तरणको सजिलो शुत्र: उमेर वाधक नबन्ने

पोखरा। नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्माले व्यवस्थाको विकल्प खोज्न नहुने बताएका छन् । ४६ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा पोखरामा भएको कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् । शर्माले भने, अबको मेलमिलाप भनेको लोकतान्त्रीक...

ललिता निवास प्रकरणमा चर्चित अनुहारसहित १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी, को–को छन् ? (सूचिसहित)

काठमाडौं। सरकारी जग्गा हिनामिनासम्बन्धी हालसम्मकै चर्चित ललिता निवास प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १२० जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । भाग्नसक्ने भन्दै पक्राउ पूर्जी जारी गरिएकाहरुको नाम खुलाइएको छैन । काठमाडौं जिल्ला अदालतबाट...

देउवाले मिलाए वरियता, यस्तो छ केन्द्रीय सदस्यको वरियता (नामावलीसहित)

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १३५ केन्द्रीय सदस्यको वरियता मिलाउँदा विगतको पद र पार्टी राजनीतिमा लगाएको समयलाई आधार बनाएको देखिन्छ । उनले केन्द्रीय सदस्यमा निर्वाचित पूर्व पदाधिकारीलाई माथिल्लो स्थानमा राखेका छन् । देउवाले सभापति,...

माओवादी महाधिवेशनमा के-के हुदैँछ आज ?

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको छैटौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जवाफ दिने भएका छन् । प्रचण्डले पेश गरेको राजनितिक प्रतिवेदनमा समुहगत छलफल गरि प्रतिनिधिले हिजोसम्म सुनाएका निष्कर्षमा उनले आज जवाफ दिने भएका हुन् । माओवादीको बन्दसत्र...

रात्रीकालीन व्यवसायलाई अवरोध नगर्न प्रशासनलाई गृहमन्त्री खाणँको निर्देशन

पोखरा, १५ पुष । गृहमन्त्री बालकृष्ण खाणँले पर्यटकिय नगरी पोखराबाट रात्रीकालीन व्यवसाय (डान्सबार, क्लब, दोहोरी, होटल, लाउन्ज, रेष्टुराँ) लगायत संचालनको सुरुवात गर्न आग्रह गरेका छन् । बुधबार रेवान पोखराले आयोजना गरेको सडक महोत्सव उद्याटन गदै मन्त्री खाणँले...

चर्चित र्‍यापर लाउरे पक्राउ

चर्चित र्‍यापर लाउरे (आशिष राना)  लागुऔषधसहित पक्राउ परेका छन् । गएराती(बुधबारराती)पोखराबाट लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।  उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले स्रोतले बताएको छ । यद्यपि...

कोठाभित्र आगो ताप्दा निसास्सिएर तीन महिने नाबालकसहित ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा न्यायानो हुनका लागि कोठाभित्र आगो ताप्दा निसास्सिएर ४ जनाको ज्यान गएको छ । तीन महिनाको छोरालाई न्यानो पार्न कोठामा बालिएको आगोका कारण निसास्सिएर बाँकेको भेरी अस्पतालका कार्यालय सहयोगी धर्मराज भट्टराईसहित उनको परिवारका चार जनाको मृत्यु...