प्रमुख समाचार


पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको संभावना

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली भई बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भईरहेको छ । दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्यतया...

गण्डकी अपडेटः संक्रमितको होम आइसोलेसनमै मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा गोरखा जिल्ला पालुङटार नगरपालिका २ की६९ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको होम आइसोलेसनमै रहेको अवस्थामा ज्यान...

राष्ट्रियसभा निर्वाचनः निर्वाचन आयोगले गर्‍यो २१ बुँदे स्वास्थ्य मापदण्ड अनिवार्य (यस्ता छन् मापदण्ड)

काठमाडौं । कोभिडकै बीचमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य गर्ने भएको छ । निर्वाचन आयोगले यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको...

सत्तारुढ गठबन्धनको समन्वय समिति बैठक अचानक स्थगित

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । निर्वाचनको मिति तोक्नका लागि बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै सत्तारुढ गठबन्धनको समन्वय समितिको बैठक स्थगित भएको हो। प्रदेशसभा र प्रतिनिधिसभा तथा स्थानीय तह निर्वाचनसहितका विषयमा छलफल गर्न...

गठबन्धनको बैठक बस्दैः आज निर्वाचनको मिति टुंगो लगाउने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । समयमै निर्वाचन गर्न सहमत भएपछि आज गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनको मिति तय गर्ने भएको छ। आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, डिजेल र मटितेलमा प्रतिलिटर ३-३ रुपैयाँ बृद्धि

पोखरा । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर वृद्धि गरेको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर...

गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, यी १० जिल्लामा थपिए संक्रमित ? सूचीसहित

 पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार एक संक्रमितको ज्यान गएको छ । ज्यान जानेमा लमजुङ जिल्ला मस्र्याङदी गाउँपालिका ६ का ८७ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा ज्यान...

कोभिड नेपालः यी जिल्ला परे ‘रेड जोन’मा !

कोरोना संक्रमण दोब्बरतेब्बरले वृद्धि हुने क्रम जारी रहेको छ। पछिल्लो तथ्यांक अनुसार हिजो देशभर एकैपटक १० हजार २ सय ५८ जना संक्रमित थपिए । हाल देशका अधिकांश जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ भने संक्रमणको उच्च जोखिमको सूचीमा दिनदिनै जिल्लाहरु...

काठमाडौंमा आजबाट थप प्रतिबन्धः यस्ता छन् १८ बुदेँ नयाँ नियम (सूचीसहित)

काठमाडौं । उपत्यकामा जारी स्मार्ट लकडाउनमाथि आजदेखि थप प्रतिबन्ध लगाइएको छ । राजधानीमा आजबाट सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन्। सबै प्रकारका गोष्ठी, सभा, सेमिनार भर्चुअल माध्ययमबाट गर्न समेत आग्रह गरिएको छ। माघ ७ गतेदेखि भौतिक...