प्रमुख समाचार


काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैँ:यस्तो छ एजेण्डा

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा...

कोभिड नेपाल :आज एकैदिन १५ संक्रमितको मृत्‍यु, ८ हजार १७ जनामा संक्रमण

काठमाडौं। आज एकैदिन देशभर १५ संक्रमितको मृत्यु भएको छ। देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा बसेका मध्ये १५ जनाले ज्यान गुमाएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ । यस्तै पछिल्लो...

गण्डकी अपडेटः दुई संक्रमितको ज्यान गयो, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा ३३ की ५९ वर्षीया महिला र पोखरा ९ का ६४ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । निर्देशनालयको अनुसार दुवै संक्रमितको स्वास्थ्य...

कार्यसम्पादन समिति गठन गर्दै देउवा

काठमाडौं । भोलि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका लागि बैकठ बोलाएका हुन् । कोरोना संक्रमण जोखिमका कारण बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ। बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। देउवाले काँग्रेसको केन्द्रीय...

राष्ट्रियसभा बैठक माघ १७ गते बस्दैँ

काठमाडौं । स्थगित हुदैँ आएको राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ। यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका...

गण्डकीमा गठबन्धनका दुई सांसदले विपक्षीलाई मत दिए, एक तटस्थ, को हुन् ति सांसद ?

पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका दुई जना सांसदले राष्ट्रिय सभा निर्वाचनमा एमाले उम्मेद्वारलाई मत दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेसंग २७ जना सांसद रहेकोमा एमालेका दुई उम्मेद्वारलाई २९ सांसदले मत दिएका हुन् । एक उम्मेद्वारलाई भने २८ सांसदले...

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनका पन्त, आलेमगर र सुनार विजयी

पोखरा । गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका साझा उम्मेद्वार विजयी भएका छन् । प्रतिस्पर्धामा महिला तर्फ गठबन्धनका उम्मेद्वार कांग्रेसकी कमला पन्त, अन्यमा माओबादी केन्द्रका सुरेश कुमार आलेमगर र दलित तर्फ माओवादी केन्द्रकै भुवन सुनार विजयी भएका...

गण्डकीमा कांग्रेसकी कमला पन्त बिजयी

पोखरा । गण्डकीमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा महिला नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेकी गठबन्धनकी उम्मेद्वार कमला पन्त निर्वाचित भएकी छन् । उनले नेकपा एमालेका उम्मेद्वार लिला पोखरेल थनेतलाई पराजित गर्दै विजयी भएकी हुन् । पन्तले ३ हजार ८४...

गण्डकी अपडेटः आज संक्रमितको संख्या केही कम, कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । आज गण्डकी प्रदेशमा संक्रमितको संख्या केही कम देखिएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ७९० जनामा संक्रमण पुष्टि भएको छ । हिजो भने ९३५ जनामा संक्रमण देखिएको थियो १ हजार ४४८ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि...