प्रमुख समाचार


प्रम देउवालाई ‘होली वाइन सम्मेलन’को निम्तो : सहभागी होलान् त देउवा ?

दक्षिण कोरियास्थित युनिफिकेशन चर्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई होली वाइन सम्मेलनको निम्तो दिएको छ। कोरियाको राजधानी सौलमा एक सातापछि हुन लागेको होली वाइन सम्मेलनमा सहभागिताका लागि उक्त चर्चले निम्तो पठाएको छ। युनिभर्सल पिस फेडेरेशनले कम्बोडिया...

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

मकवानपुर । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग भएका छन् । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट...

प्रतिनिधि सभा बैठक भोलि : एमालेले अवरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधि सभा बैठक भोलि(माघ २६) गते बस्दैछ ।भोलि बस्ने प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध जारी राख्ने भएको छ ।एमालेले गत भदौ २३ यता संसद् बैठक अवरोध गर्दै आएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसद्...

मतदाता नामावली प्रकाशनको तयारी, कति पुगे मतदाता ?

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम आजबाट स्थगित गरको छ । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको रोकेको हो। निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि...

पोखरा उद्योग वाणिज्य संघ स्थापनाको ६८ औं वर्षमा प्रवेश

पोखरा । पोखरा उद्योग वाणिज्य संघ आजबाट ६८ औं वर्षमा प्रवेश गरेको छ । २०११ साल माघ २५ गते पोखरा उद्योग वाणिज्य संघको स्थापना भएको थियो । अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष थिए । व्यवसायीको हक–हित रक्षाको लागि स्थापना भएको संघ कालान्तरमा भने सामाजिक...

३० बैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति तोकेको हो । हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ

गण्डकी अस्पतालमा उपचाररत ३ सहित ४ संक्रमितको मृत्यु, कुन जिल्लामा कति संक्रमित थपिए? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा संक्रमणदर घटिरहँदा मृत्युदर भने बढ्न थालेको आजको तथ्यांकले देखाएको छ। पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा थप ४ संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा कास्कीका २, लमजुङ र स्याङ्जाका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले...

चुनावका लागि आयोगले सरकारसँग माग्यो १२ अर्ब

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग १२ अर्ब रुपैयाँ बजेट मागेको छ । निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तुलनामा...

प्रम देउवाले बोलाए मन्त्रिपरिषद् बैठकः निर्वाचनको मिति घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले आज (सोमबार) दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति...