प्रमुख समाचार


सेप्टेम्बरदेखि पोखरामा हट एयर बेलुन उडान पुनः सुरु हुने

पोखरा । मनसुनका कारण करिब तीन महिना स्थगित भएको पोखराको हट एयर बेलुन आगामी १ सेप्टेम्बरदेखि पुनः सुरु हुने भएको छ । बेलुन नेपालका अध्यक्ष विक्रम बादेका अनुसार करिब ६ हजार फिट माथिसम्म हट एयर बेलुनमा उड्दा माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण...

गण्डकीसहित ६ वटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्त्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...

आज नाग पञ्चमी, परम्पराअनुसार नागको पूजा गरी मनाइँदै

पोखरा । आज नाग पञ्चमी, श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज पनि परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म,...

गण्डकीको बन विधेयक समितिमा पठाइयो

पोखरा । गण्डकी प्रदेश भित्रको बनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक संशोधन प्रस्ताव सहित विषयगत समितिमा पठाइएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले विधेयक अर्थ तथा विकास समितिमा पठाइएको हो । साउन ३० गते उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री दिपेन्द्र...

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्धको उजुरीमा भोलिदेखि सुनुवाई

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई सोमवार ९भोलि० देखि शुरु हुने भएको छ । आईतवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाईका लागि सोमवार बिहान साढे...

सुन तस्करण प्रकरण : पक्राउ परेका ४ चिनियाँको साथबाट भेटियो नेपाली नागरिकता

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकको साथबाट नेपाली नागरिकता भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को हिरासतमा रहेका चारजना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको प्रहरी...

संसद अवरोध हटाउन सहमति गर्नुको विकल्प छैन : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाको अवरोध खुलाउने बिषयमा सभामुख देवराज घिमिरेले बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग आज गरेको छलफलमा सहमति जुट्न सकेन । सभामुख घिमिरेले संसद अवरोध खुलाउने बिषयमा संसदमा प्रतिनिधित्व गर्ने बिभिन्न दलहका प्रमुख सचेतकहरुसँग संसद् बैठक...

ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा।...

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्रही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन् । नेपाल निजामती कर्मचारी युनियनको काठमाडौँमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन...