प्रमुख समाचार


गण्डकीको कानून मन्त्रालयले सार्वजनिक गर्यो १९ बुदेँ प्रगति

पोखरा । कानून, संचार तथा प्रदेश मामिला मन्त्रालय गण्डकीले पछिल्लो ८ महिनाको १९ बुदेँ प्रगति विवरण र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि मन्त्रालयले कानून निर्माणको अवस्था , विधेयकको तयारी र मन्त्रालयले गरेका भौतिक...

क्यानडामाथि नेपालको शानदार जीतसँगै सेमिफाइनलको यात्रा तय

काठमाडौं। नेपालले ग्लोबल ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको छनोट अन्तर्गत सेमिफाइनलमा स्थान पक्का गरेको छ । क्यानडाविरुद्ध जीत निकाल्दै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो । नेपालले समूह एको तीनवटै खेल जितेको छ । यसअघि ओमान र फिलिपिन्समाथि नेपालले...

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मत हाल्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका छन् । आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि उनको दाबी छ । आज  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा...

एमसिसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरशन ९एमसिसी० को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताएका छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने...

एमसीसी पास गर्न देउवाले बहुमत कसरी जुटाउदै छन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्न सक्रिय भएका छन् । उनी कुनैपनि विकल्पमा गएर भएपनि एमसीसी पारित गर्न लागेका छन् । तर, असफल भएमा आफूले टेबल गरेको तर कम्युनिस्ट पार्टीहरुका कारण पारित नभएको दोष दिने दाउमा छन् । एमसीसी...

मौसम पूर्वानुमान : पहाडमा चट्याङसहित वर्षा, उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश नं १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि...

गण्डकीमा आवेदन दिएको एक हप्तामा लाइसेन्स दिन्छौँ : मन्त्री खड्का (भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको अव्यवस्था समाप्त पार्ने दावी गरेका छन् । आइतबार नयाँ प्रयोगत्मक परिक्षाको सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले बर्षौसम्म लाइसेन्स...

पोखरामा भिषण असिनापानी, हिउँदे बालीमा व्यापक क्षेती (भडियोसहित)

पोखरा । आज अपराह्न पोखरा र आसपासका क्षेत्रमा भिषणरुपमा असिना वर्षा भएको छ । असिनाले हिउँदे बालीमा व्यापक क्षेती पु¥याएको अनुमान गरिएको छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महानगरका विभिन्न क्षेत्रमा व्यापक असिना परेको जानकारी आएको...

एमसीसी पेश गर्दै संसद्‍ बैठक फागुन १२ गतेसम्म स्थगित

काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र...