पोखरा । पोखरामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक श्रृंखलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महत्त्वपूर्ण कृति भएको दाबी...
हेटौँडा । हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् । हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सकमाथी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर...
पोखरा । गण्डकी प्रदेश सरकारले आज आमसञ्चारसम्बन्धी विद्येयक प्रदेश सभा बैठकमा टेबुल गर्ने भएको छ । गण्डकी सरकारले तयार पारेको उक्त विद्येयक भदौ २२ मा संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त आमसञ्चारसम्बन्धी विद्ययेक मन्त्री मेहन्द्रध्वज जिसीले आज ससंदमा...
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि कुटपिट गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालका चिकित्सकहरू डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि सामूहिक कुटपिट भएपछि...
पोखरा । पोखरामा तीन महिनापछि पुन हट एयर बेलुन उडान सुरु भएको छ । वर्षायामसँगै बन्द भएको हट एयर बेलुन उडान आज (बिहीबार)देखि पुन सञ्चालनमा ल्याइएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिएका छन् । यसअघि एउटा बेलुनबाट मात्रै सेवा दिँदै आएको कम्पनीले...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का नेपाल स्थित आवाशिय प्रतिनिधि आईसानि मेदागंगोडा लाबे विच मुस्ताङको कागवेनी पुन निर्माण र पुर्नस्थापनाका विषयमा छलफल भएको छ । बिहिवार भएको भेटमा मुख्यमन्त्री...
पोखरा । पोखरा उद्योग वाणिज्य संघले छिमेकी लेखनाथ उद्योग वािणज्य संघको नवनिर्वाचित अध्यक्ष विनोद श्रेष्ठसहित पदाधिकारी र कार्यसमितिलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । निजी क्षेत्रका समान एजेण्डा बोक्ने तथा एउटै महानगरभित्र रहेका दुई उद्योग वाणिज्य संघबीच...
काठमाडौँ । ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा पक्राउ परेका ३२ जनालाई म्याद थपका लागि अदालत लगिएको छ । यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि अदालत लगेको हो । ब्युरोले आजै सीआईबीले गरेको...