काठमाडौँ । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि काठमाडौँ आइपुगेका छन् । बाबुको निधनको खबरपछि उनी बेलायतबाट आज स्वदेश आइपुगेका हुन् । सुवासका कान्छा छोरा सुहाङ मंगलबार राति साढे १० बजे नै आइपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए...
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः००...
काठमाडौं । पर्साको वीरगञ्जस्थित बाल सुधार गृह रातभर तनावग्रस्त भएको छ । आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ । गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको थियो । दुई समूहबीचको विवादले झडपको रुप...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा हाल देशभर आंशिक...
पोखरा । कास्की प्रहरीले सुन चोरेको आरोपमा एकजना मोवाइल पसलेसहित दुईजनालाई पक्राउ गरेको छ । पोखरा १२ मा रहेको पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट अन्दाजी १६ तोला बराबरका सुनका बिभिन्न गरगहना चोरी गरेको आरोपमा पर्सागढी –२ घर भई हाल पोखरा-...
काठमाडौं । गएराती निधन भएका नेकपा एमालेका उपाध्यक्ष, संसदीय दलका नेता तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय च्यासलमा लगिएको छ । महाराजगञ्जस्थित टीचिङ अस्पतालबाट नेम्वाङको पार्थिव शररि...
काठमाडौँ । सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि...
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो । सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले...
काठमाडौँ । पूर्व संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । उनलाई दिइने सम्मानका विषयमा निर्णय लिन मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । उन लाई कस्तो सम्मान दिने भन्ने विषयमा प्रधानमन्त्री...