प्रमुख समाचार


संसद भवनभित्रै देउवा–ओलीबीच बैठकः के आउँला निष्कर्ष ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै संसद भवनमै देउवा र ओली छलफलमा जुटेका हुन् । बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । एमसीसी जसरी पनि पास गर्ने पक्षमा...

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा आजको बैठक स्थगित भएको । सरकारको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । एमसीसीमा सामान्य छलफल हुने आजको कार्यसूची थियो । अर्को बैठक भोली १ बजेका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीशमाथि लागेको महाभियोगविरुद्धको रिट संवैधानिक इजलासमा

काठमाडौं । चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोगकाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ताहरू पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । गत फागुन १ गते दर्ता भएको महाभियोगको प्रस्तावकोविरुद्धमा...

माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

काठमाडौं । माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको...

देउवालाई प्रचण्ड–माधवको जवाफ यथास्थितिमा एमसीसी अनुमोदन गर्न सकिदैन

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । भेटमा प्रचण्डले...

रुसद्वारा युक्रेनमाथि आक्रमण

एजेन्सी। रुसले युक्रेनमाथि आक्रमण गरेको छ । उसले पूर्वी युक्रेनमा सैन्य कारबाही चलाएको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेसँगै आक्रमण सुरु गरेको हो । उनले कुनै देशले हस्तक्षेप गर्न आए गम्भीर परिणाम भोग्नुपर्ने...

एमसिसीमा सहयोग नगरे गठबन्धन टुट्न सक्छ : वरिष्ठ नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसिसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् । प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र)...

जसपामा कोही पनि एमसीसीविरोधी छैन : मनीष सुमन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता मनीषकुमार सुमनले आफ्नोमा कोही पनि एमसीसी विरोधी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कका लागि अन्र्तवार्ता दिदै सुमनले भने, “जसपामा बाबुराम भट्टराई पक्षमा हुनुहुन्छ । उपेन्द्र यादव मौन हुनुहुन्छ । तर कोही...

नेकपा एस फुटको संघारमाः एमसीसीको पक्षमा मतदान गर्ने भन्दै प्रेम आलेसहितका मन्त्रीले प्रधानमन्त्रीलाई दिए बचन

काठमाडौं। एमसीसीलाई लिएर नेकपा (एकीकृत समाजवादी) पार्टी विभाजन हुने भएको छ । एमसीसीको पक्षमा मतदान गर्ने कि नगर्ने भनेर पार्टीले आधिकारिक रुपमा निर्णय नगरिसकेको अवस्थामा पार्टी विभाजनको मुखमा पुगेको हो । उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एमसीसीको...