प्रमुख समाचार


प्रतिनिधि सभा बैठक आज पनि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्। अब अर्को बैठक आगामी आइतबार दिउँसो...

प्रचण्ड निवासमामा माओवादी नेता : सरकारबाट बाहिरिने विषयमा छलफल गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । सरकारबाट बाहिरिने तयारीमा रहेको माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटीका नेताहरुको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसिरहेको हो । बैठक...

परमादेशी सरकारमा एमाले सामेल हुनै सक्दैनः विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन कायम रहेको अवस्थामा नेपाली कांग्रेससँग आफ्नो पार्टीसँग सहकार्य नहुने स्पष्ट पारेका छन् । उपाध्यक्ष पौडेलले भने, “हिजोको बैठकमा हाम्रा अध्यक्ष केपी ओलीले गठबन्धन छ कि छैन भनेर सोध्नुभएको थियो ।...

संसद बैठक अघि आज पनि काँग्रेस–एमालेको वार्ता: कति छ सहमतिको सम्भावना ?

काठमाडौँ । एमसीसीबारे लगातार छलफलमा जुटिरहेको सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच आज पनि वार्ता हुने भएको छ। एमसीसी पास गर्न प्रयासरत प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिनिधि...

प्रतिनिधिसभा बैठक आज पुनः बस्दै, एमसीसीमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको...

६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको सुदुर पश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको...

देउवा निस्किएलगत्तै प्रचण्ड पुगे ओलीको कार्यकक्षमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर निस्किएलगत्तै नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीलाई भेटन पुगेका छन् । अहिले प्रचण्ड ओलीको कार्यकक्षमा छन् । उनीहरुबीच छलफल जारी छ। आजै साँझ ७ बजे...

एमसीसीको साईड–ईफेक्ट : मार्गप्रशस्त गर्न सभामुखलाई कांग्रेसको प्रस्ताव

काठमाडौं । एमसीसीलाई लिएर अहिलेको सत्तापक्षीय गठबन्धन भत्किने भएको छ । एमसीसी पास गराउनको लागि सहयोग नगरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को साथ खोजिसकेका छन् । यो बीचमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी...

गण्डकी अपडेटः संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, आज कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ७४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८४ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। संक्रमित हुनेमा कास्कीका...