पोखरा । पोखराका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । पोखरा मणिपाल शिक्षण अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आजदेखि पाखरेली चिकित्सक आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुले अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका छन् । चिकित्सकमाथि बारम्बार...
काठमाडौँ । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरूले आन्दोलन जारी राखेका छन्। मणिपाल शिक्षण अस्पताल लगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको विरोध गर्दै चिकित्सकहरूले बुधवार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तर-प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य...
पोखरा । विश्व पर्यटन दिवस २०२३ को अवसर पारेर ट्रेकिङ एसोसिएशन अफ नेपाल (टान) गण्डकीले मंगलबार पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । टानले मार्कि–सिम्ले– पात्ले–पुम्दीकोटको पदयात्रा सम्पन्न गरेको हो । करिब ३ घण्टाको उक्त पदयात्रा कार्यक्रममा गण्डकी...
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्र्तगत नयाँ नेतृत्व चयनका लागि आजै साँझबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । एमाले बागमती प्रदेश कमिटी अध्यक्ष पदमा नेतृत्वले सहमतिको प्रयास गरे पनि सफल हुन सकेको छैन । अध्यक्षमा केन्द्रीय सदस्यहरू...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् । उनको साढे १२ बजेको फ्लाइट छ । तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो । उनले आफू मानसिक रूपमा...
दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ । साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव नेपालमा छ । जल तथा मौसम पूर्वानुमान महाशाका...
कैलाली । एकैरातको पानीले धनगढी जलमग्न भएको छ । गएरातिको भारी वर्षात्ले धनगढीको सेती प्रादेशिक अस्पताल, पार्क मोडलगायतका क्षेत्रमा पानी जमेको छ । पसलहरूमा पानी पसेको छ भने आवतजावतमा समस्या भएको छ । सेती प्रादेशिक अस्पतालको भुइँतलामा रहेका बिरामीहरू...