प्रमुख समाचार


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (मूल्य सूचीसहित)

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ। निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको...

गठबन्धनमाथि ओलीको आरोप : भने,‘एमसीसीलाई एमाले फुटाउने अस्त्र बनाइयो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई गठबन्धले एमाले फुटाउने अस्त्र बनाएको भन्दै आरोप लगाएका छन् । एमसीसी संसदबाट पारित भएको दुई दिनपछि पत्रकार सम्मेलनमार्फत एमसीसीबारे पार्टीको धारणा सार्वजनिक...

एमसीसीमा प्रचण्डको ‘यु–टर्न’ ले फुटको संघारमा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘यु–टर्न’ले माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । एमसीसी पारितका लागि सहभागि भएपश्चात नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको हो । संंसदमा एमसीसी पारितमा सहमति जनाएसँगै नेकपा माओवादी...

राष्ट्रपतिद्वारा महाशिवरात्रिको शुभकामना

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रि पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गरी महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै...

एमसीसी प्रभाव : माओवादीका सात सांसद कारवाहीको दायरामा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको निर्णयविपरीत संसद्बाट एमसिसी पास गर्न भूमिका खेलेको भन्दै पार्टीभित्र मतभेद सुरु भएको छ। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० संसद्बाट जस्ताको तस्तै पास गर्न...

एमसीसी सम्झौता डेढ वर्षभित्र कार्यान्वयनमा

काठमाडौं । एमसीसी सम्झौता संसद्बाट पास भए तापनि परियोजनाको काम अघि बढ्न अझै केही समय लाग्ने भएको छ । ‘मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसीए) ले डेढ वर्षभित्र निर्माणपूर्वका सबै तयारीका साथै विश्वव्यापी बोलपत्र ९ग्लोबल टेन्डर० गरेर प्रस्तावित...

आज महाशिवरात्री, आराध्यदेव शिवको पूजाराधना गरी मनाइँदै

पोखरा । आज महाशिवरात्री, महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । भगवान शिवजी उत्पत्ति भएका रातका...

एमसीसीमा ‘व्याख्यात्मक घोषणा’ प्रति चीन सन्तुष्ट, ख्याल गरेको प्रतिक्रिया !

काठमाडौं । नेपालको संसद्‍बाट अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरिए उत्तरी छिमेकी चीन रिसाउने धेरैले अनुमान गरेका थिए । तर, एमसीसीसंगै व्याख्यात्मक घोषणा आएपछि चीन यसप्रति सन्तुष्ट देखिएको छ । उसले नेपालको संसदबाट आइतवार अमेरिकी...

गठबन्धबाट अलग हुने जनमोर्चाको निर्णयसगैँ गण्डकी सरकार दवावमा

काठमाडौं । एमसीसी पास गरेको भोलिपल्ट सत्ता गठबन्धन फुटेको छ । राष्ट्रिय जनमोर्चाले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । यसको असर संघीय सरकारमा प्रत्यक्ष पर्ने छैन । तर पाचँ दलीय गठबन्धनको सरकार...