प्रमुख समाचार


कांग्रेसको चुनावी अभियान : नेकपा सरकारको भण्डाफोर गर्ने

काठमाडौं । नेपाली कांग्रेसले चुनाव लक्षित अभियान सुरु गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि काँग्रेसले उक्त कार्यक्रम सुरु गरेको हो ।कांग्रेसले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियान सुरु गरेर एमसीसी बारेमा रहेको भ्रमहरुको...

गठबन्धनलाई असर पर्ने गरी गतिविधि नगर्न नेताहरुलाई देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा सत्तारुढ गठबन्धनको विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा...

आजको लडाई जनादेशी र परमादेशी : अध्यक्ष ओली

पोखरा । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको लडाई परमादेश र जनादेशका शक्तिबीचको रहेको बताएका छन् , पोखरा भएको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै ओलीले यस्तो बताएका हुन् । इतिहासमा भएका राम र रावण,...

समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नवप्रवेशीलाई स्वागत गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी, संविधान सभा सदस्य डिबी नेपालीलगायतका नेतालाई ओलीले स्वागत गरेका हुन् । पोखरामा भएको अगुवा कार्यकर्ता तथा पार्टी...

जनमोर्चाले समर्थन फिर्ता नलिने, गण्डकी सरकार जोगियो

पोखरा । जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सोमबार बसेको जनमोर्चाको पोलिटब्युरो बैठकले गठबन्धनबाट अलग भए पनिसरकारलाई दिएको समर्थन कायमै रहने प्रष्ट पारेको छ । उक्त निर्णयले गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने र विघटन हुने खतरा...

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसः महिला हिंसा ज्यूँका त्युँ

काठमाडौं । ११२औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर आज विविध कार्यक्रम गरी मनाइँदैछ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने...

माओवादीका केन्द्रीय सदस्य थपिए, को–को परे? सूचीसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रले मनोनीत हुने केन्द्रीय समितिका सदस्यहरु प्रस्ताव गरेको छ । सोमबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीका कमिटीहरूबाट सिफारिस भएका नामहरूबाट सदस्यहरूको सूची तयार गरी वाचन गरेका छन् । जसअनुसार ९७ जना केन्द्रीय...

ललितपुरमा दुई दिने शिशुसहित एकै परिवारका ५ जना मृत भेटिए

काठमाडौं । ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जना मृत अवस्थामा भेटिएका छन् । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाले जनाएको छ। कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार...

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, आज पदाधिकारीको टुंगो लाग्ला ?

काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आइतबार बस्न नसकेर सारिएको बैठक आज बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयले जानकारी दिएको छ। बैठकका लागि विभिन्न ६ वटा एजेन्डा तय गरिएको छ । पार्टीको पदाधिकारी, स्थायी समिति,...