बुटवल । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै काठमाडौंमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दा गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेर फर्किएका छन् । गत मंगलबारदेखि...
काठमाडौं । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग...
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले मौद्रिक नीति नितान्त प्राविधिक विषय भएको बताउँदै यसलाई राजनीतिक प्रभावबाट मुक्त राख्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका...
काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ । उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि...
काठमाडौं । तरुण दलले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ सम्मभित्र केन्द्रमा बुझाउन निर्देशन दिएको छ । दलका सभापति मनिष कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै आफूले पार्टीको क्रियाशील सदस्यता अध्यावधिकमा सहयोग गर्न ७७...
डोल्पा। डोल्पामा बाढीले बगाउँदा एकजना महिलाको ज्यान गएको छ । जगदुल्ला गाउँपालिका-५ गैरीगाउँमा शनिबार राति आएको बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तरको वर्षासँगै धुलाखोला...
पोखरा । आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुासर आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४...
पोखरा । श्रमिक शिक्षा सम्बन्धी रोजगारदातामाझ आयोजित चेतनामूलक कार्यक्रममा श्रमिक राख्दा अनिवार्य रूपमा लिखित श्रम सम्झौता गर्नुपर्नेमा जोड दिइएको छ। श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा पृथ्वी होटल व्यवसायी समितिको समन्वयमा शनिवार...
पोखरा । आज (शनिबार) पनि अमेरिकी डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित अधिकांश मुद्राको भाउ घटेको छ । अस्ट्रेलियन डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १५२...