प्रमुख समाचार


मौसम पूर्वानुमान : यी स्थानमा हल्का वर्षाको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । सुदूरपश्चिम प्रदेशको...

माल्टा पठाइदिन्छु भन्दै ठग्ने पोखराका प्रकाश काठमाडौंबाट पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा घर भई हाल काठमाडौँको बुढानीलकण्ठ बस्ने ३८ वर्षीय प्रकाश गुरुङ रहेका छन् । गुरुङले दीपक राज कँडेललाई वैदेशिक रोजगारीका...

हेलम्बुमा जिप दुर्घटना : दुई भुटानी नागरिकको ज्यान गयो, पाँच घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको १ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २...

कांग्रेसका नेता एवम् पूर्व मन्त्री बलराम पौडेलको दुर्घटनामा परि ज्यान गयो

चितवन । नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा कांग्रेसका नेता एवम पूर्व मन्त्री बलराम पौडेलको ज्यान गएको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार गैंडाकोटको कालीगण्डकी चोकमा उनी सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा पौडेलको घटनास्थलमा नै...

मौसम पूर्वानुमान : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । आज...

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधवलाई, सम्मान मीना र हुमलाई गरिने

पोखरा । प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’बाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि प्रेस चौतारीले जनाएको छ । प्रेस...

म्याग्दीमा रुख ढलाउने क्रममा थिच्चेर एक महिलाको ज्यान गयो

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मंगलबार रुखले थिच्चेर एक महिलाको ज्यान गएको छ । गाउँपालिका–३ मौवाफाँट फूलबारीमा दाउरा काट्न रुख ढलाउने क्रममा थिच्चेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी...

पोखरामा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्पर नियन्त्रणमा

पोखरा । पोखरामा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने २ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरपालिका वडा नं.०१ जौवारी स्थितबाट अवैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा लोड गरी पोखरा तर्फ ल्याउँदै गरेको अवस्थामा ग २ ख ३०९ नम्बरको टिप्पर र...

पाँच वटा प्रदेशमा हल्का वर्षाकाे सम्भावना

पाेखरा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा छ । देशको तराईकालधेरै स्थानमा हुस्सु लागेको छ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि...