प्रमुख समाचार


एमाले विभाजन हुनुअघिका दोस्ती आचार्य र पौडेल पोखराको मयेरमा भिड्दै

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारीस गरे पनि गठबन्धनबाट नेपाली कंग्रेसले उपमेयरको उम्मेदवार तय...

एमालेबाट पोखराको उपमेयरमा सिफारीस गुरुङद्धारा उम्मेदवार बन्न अस्विकार

पोखरा । नेकपा एमालेबाट सिफारीस  मञ्जु देवी गुरुङले आफु उपमेयरको उम्मेदवार नबन्ने बताएकी छिन् । हाल पोखरा उपमहानगरको उपमेयर समेत रहेकी गुरुङले उपमेयरमा उठ्ने सोचँ नरहेको बताएकी हुन् । 'मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन,' गुरुङले...

आजबाट सुरु हुदैं उम्मेदवार मनोनयन दर्ता

काठमाडौं । आजबाट उम्मेदवार दर्ता सुरु हुदैँछ । वैशाख ३० मा हुन लागेको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ताको लागि निर्वाचन आयोगले समय तोकेको छ । आयोगले वैशाख ११ गते र १२ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म उम्मेदवारको...

एमालेले ५ महानगरमा मेयर उपमेयरका उम्मेद्वार टुंग्यायो, पोखरामा मेयरमा पौडेल र उपमेयरमा गुरुङ, चार महानगरमा को-को ?

पोखरा । नेकपा एमालेले पाँच वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेद्वारको टुंगो लगाएको छ । एमालेले पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । पौडेल पूर्व शिक्षक हुन् भने गुरुङ बाहालवाला पोखरा महानगरको उपमेयर हुन्...

कांग्रेसमा पोखरा महानगरका लागि रस्साकसी, ५ जनाको नाम अन्तिम छलफलमा

पोखरा । नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमयेरको उम्मेदवारका लागि ५ जनाको नाममा छलफल चलेको छ । १० जनाको नामा उपमेयरका लागि सिफारीस भएकोमा मेयरमा दावी गरेकी सरस्वती गुरुङ र कोपिला रानाभाट पनि उपमेयरकोे उम्मेदवार बन्ने मैदानमा झरेका छन् । यस्तै...

गण्डकीका २९ पालिकामा एमालेले टुंग्यायो प्रमुख र उपप्रमुख (नामावलीसहित)

पोखरा । पोखरा नेकपा एमालेले गण्डकीका २९ पालिकामा प्रमुख र उपप्रमुखको नाम टुंगो लगाएको छ । केही पालिकाको प्रमुख टुंगिए पनि उपप्रमुख भने टुंगिएको छैन । मनाङ र मुस्ताङको सबै पालिकाले उम्मेदवार पाइसकेका छन् । मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको...

झापा कचनकवल गाउँपालिकामा कांग्रेस र एमालेबीच गठबन्धन

झापा । झापाको कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्ष एमाले लड्नेगरी गठबन्धन गरिएको हो। अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई...

निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको...

उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि सचिवालय बैठक आब्हान गरेको छ । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको...