प्रमुख समाचार


तनहुँमा कांग्रेस नेताको सामूहिक राजीनामा

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्लामा कांग्रेस नेताहरूले धमाधम राजीनामा दिन थालेका छन्। टिकट वितरणमा असन्तुष्ट बनेका आकांक्षीहरूले राजीनामासँगै बागी उम्मेद्वार दिएका छन्। एकातिर नेपाली कांग्रेसबाट साधरण सदस्यसमेत नरहने गरेर...

देउवा र पौडेलको जिल्लामा तालमेल भएन, कार्यकर्तामा असन्तुष्टि बढ्दो

स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा हुन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन दलहरूले समिति नै बनाए...

पोखरा महानगरका लागि मेयरमा २६ र उपमेयरमा ९ जनाको उम्मेदवारी

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । बैशाख ११ र १२ गते भएको मनोनयमा मेउमा २६ र उपमेयरमा ९ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ । मेयरमा उम्मेदवारी...

कांग्रेसको घोषणापत्र बकवास र गालीको दस्ताबेज : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्ताबेज भएको टिप्पणी गरेका छन् । ओलीले कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्ताबेज भन्न नसकिने तर्क गरे । २३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार...

७५३ पालिकामा मनोनयन गर्ने १ लाख ४१ हजार (जिल्लागत विवरणसहित)

पोखरा । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ । निर्वाचन आयोगले बिहान १०: १५ बजे अध्यावधिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा...

उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी आजै

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि हिजो र अस्ती उम्मेदवारी दर्ता गराएकाहरूविरुद्ध आज दाबी विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ ।...

देशभर मनोनयनको संख्या १ लाख ३७ हजार बढी पुग्यो, थपिने क्रम जारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या देशभर १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम...

एमालेका उम्मेदवार थापाको दावी : पोखरामा दुइ तिहाई वहुमत ल्याउछौँ (भिडियोसहित)

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरको मेयरमा उम्मेदवारी दिएका कृष्ण बहादुर थापाले महानगरमा दुइतिहाई ल्याउने दावी गरेका छन् । गएको निर्वाचनमा आएको मतपरिणाम दोहोराउने बताएका थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अगाडी सारेको सुखी नेपाली समृद्ध नेपालको...

गठबन्धनका उम्मेदवार आचार्य भन्छन्, पोखरा महानगरमा १५-१८ हजार मतान्तरले जित्छौँ (भिडियोसहित)

पोखरा । पोखरा महानगरमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरवासी सामु आफूहरुले ४८ घण्टा भित्र मेयर भएपछि गर्ने कामको विवरण पेश गर्ने बताएका छन् । सोही विवरण अनुरुप आफू र आफ्नो टिमले काम गरेर देखाउने उनले...