प्रमुख समाचार


धनराज आचार्यले गरे मतदान

पोखरा । पाँच दलीय गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी धनराज आचार्यले मतदान गरेका छन् । आचार्यले पहिलो मतदाताको रुपमा मतदान गरे । उनले ३३ नम्बर वडाको शान्तिउदय मावि केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । ।  यस्तै मेयर र उपमेयर पदकााा अन्य उम्मेदवारले पनि मतदान...

स्वतन्त्र उम्मेदवार गनेश पौडेलले गरे मतदान

पोखरा । अटेरी अभियानका मेयर पादका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले मतदान गरेका छन् । पोखरा– १४ स्थित रामेश्वरी माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्। यस्तै नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान...

एमाले उम्मेदवार थापाले गरे मतदान

पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण बहादुर थापाले मतदान गरेका छन् । थापाले १६ नम्बर वडाको बिन्धवासीनी मावीमा मतदान गरेका हुन् । यस्तै अन्य दलका उम्मेदवारले पनि मतदान सुरु भए लगत्तै मतदान गरेका छन् ।

मतदानकै क्रममा दोलखामा गोली चल्यो

मतदानकै क्रममा दोलखाको बैत्यश्वरमा गोली चलेको छ । स्थानीय तह निर्वाचनका क्रममा दुई पक्षीय झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चोली चलाएको हो । यद्यपि कुनै मानवीय क्षति भने भएको छैन । दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप...

स्थानीय तह निर्वाचन २०७९ः देशभर मतदान सुरु

काठमाडौं । स्थानीय चुनावका लागि आज देशभर मतदान सुरु भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा मतदाताहरु उत्साहका साथ सहभागी भएका छन् । सुरुवाती समयमा केही मतदाता उपस्थित भए पनि ८ बजे पछि मतदान केन्द्रमा मतदाताको उपस्थिति बढ्दै गएको छ । देशका ६ महानगरपालिका,...

दलबलसहित चितवनमा प्रचण्ड : मतदाता प्रभावित पारेको भन्दै एमालेद्धारा उम्मेदवारी खारेजको माग

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा भेटघाटमा व्यस्त बनेका छन् । संघीय सरकारका मन्त्रीसहित गई प्रचण्डले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ । बुधबार चितवन आएका प्रचण्ड,...

कास्कीका एक तिहाइ मतदानस्थल अति संवेदनशील

कास्की । कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा पहिचान भएको निर्वाचन सुरक्षा समितिले बताएको छ । निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका...

मौन अवधीमा पैसा बाँड्न हिँडेको भन्दै वडाध्यक्ष आचार्यलाई स्थानीयले नियन्त्रणमा लिएपछि…….(भिडियोसहित)

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीका सचिव जीवन आचार्यले मौन अबधीको अवज्ञा गर्दै मतदाता प्रभावित पार्न खोजेकोभन्दै उनलाई स्थानीयले त्यसो नगर्न चेतावनी दिएको भिडियो सार्वजनिक भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष समेत रहेका आचार्यले...

जेठ ७ गते संसदमा नीति तथा कार्यक्रम पेस हुने

सरकारले आउँदो आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा पेस गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो जेठ ३ गते संसद् अधिवेशन आह्वान गर्नुभएको थियो । त्यसैअनुसार सरकारले आउँदो आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम जेठ ७...