प्रमुख समाचार


फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका सुबेदी र गुरुङ निर्वाचित

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । तीन हजार ८३६ मत प्राप्त गर्दै सुबेदीले गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका कांग्रेसका लक्ष्मीप्रसाद बराललाई...

पोखरामा ४ वटा वडाको मतगणना जारी रहदा आचार्यले बनाए फराकीलो अग्रता

पोखरा । पोखरा महानगरमा मतगणना जारी छ । १३ हजार ६४३ मत गणना हुदाँ धनराज आचार्यले अग्रता झनै बढाएका छन् । आचार्यले ५ हजार ७४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतित्द्धन्द्धि नेकपा एमालेका कृष्ण बहादुर थापाले ५ हजार ७८ मत पाएका छन् । आचार्यले मतान्तर बढाएर...

भिरकोट नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका कर्माचार्य र अर्याल विजयी

पोखरा । स्याङ्जाको भिरकोट भिरकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसबाट मेयरमा उम्मेदवार बनेका गोविन्द कर्माचार्यले मेयरमा र भगवती अर्याल उपमेयरमा विजयी भएका हुन्। कर्माचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित भए । उनका निकटतम...

पोखरामा गठबन्धनका उम्मेदवार आचार्यले मतान्तर बढाए, कोपिलाले घटाइन्

पोखरा । पोखरा महानगरपालिका पछिल्लो मतपरिणम अनुसार एकिकृत समाजवादीका धनराज आचार्यले ५ हजार ७ मत ल्याएका छन् । पोखरा महानगर पालिका वडा नम्बर १, २, ३, ४, १२ २३, २४ र २५ को ११ हजार ५ सय ९३ मतगणनामा आचार्यले ५ सय ४ मतले अग्रता लिएका हुन् । एमालेका कृष्ण थापाले...

गल्याङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेस विजयी

पोखरा । गल्याङ नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गुरु प्रसाद भट्टराई ९ हजार ६२१ मतसहित बिजयी हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुर्य प्रसाद गैह्रेले ८ हजार ९२२ मत पाएका छन् । यस्तै उप प्रमुखमा...

प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो । भेटवार्तामा गत अप्रिल १ देखि ३ सम्म प्रधानमन्त्री...

मादी गाउँपालिकामा कांग्रेसका देवी जंगको अग्रता कायमै, महेन्द्र पछि पछि

पोखरा । कास्कीको मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवी जंग गुरुङले अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेन्द्र गुरुङले पच्छाइरहेका छन् । देवी जंगले ३ हजार ५३५ मत पाउदा महेन्द्रले ३ हजार ११९ मत ल्याएका छन् । यस्तै उपाध्यक्षका...

कांग्रेसले भन्यो : निर्वाचनको प्रारम्भिक नतिजाले एमाले अत्तालियो

  नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । ‘यही बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति हाम्रो गम्भिर...

कास्कीको रुपा गाउँपालिकामा एमालेबाट अध्यक्षमा ओझा र उपाध्यक्षमा गुरुङ विजयी

पोखरा । कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुबा गुरुङले विजयी भएका छन् । ओझाले ५ हजार ७४९ मत ल्याएउदै कांग्रेस उम्मेदवार गीमाया गुरुङलाई पराजित गरे । गुरुङले ४ हजार...