प्रमुख समाचार

अन्तिम तीन वटा वडाको मत गणना हुँदैगर्दा पोखरामा मतगणना रोकियो

पोखरा । पोखरा महानगरको वडा नम्बर १८ मा आफ्नो पार्टीबाट अध्यक्ष पदका उम्मेदवार तीन मतले पराजित भएपछि पुन : मतगणना गर्न नेकपा एमालेले माग गरेको छ । पुन मत गणना गर्न माग गर्दै एमाले आफ्ना मत गणना स्थलमा खटाएका प्रतिनिधि फिर्ता बोलाएपछि अहिले पोखराको मतगणना...

पोखराको मेयरमा धनराजको जित सुनिश्चित : उपमेयरमा मञ्जु जित नजिक

पोखरा । पोखराको मेयरमा धनराज आचार्यको जित निश्चित भएको छ । आचार्यले मतान्तर फराकिलो बनाउँदै जित सुनिश्चित गरेका हुन् । हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका...

पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा, कसले मार्ला बाजी ?

पोखरा । पोखरा महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । १० दिन देखी पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको कार्यालय परिषरमा मतगणना भइरहेको छ । १ लाख २८ हजार ३१७ मत गणना हुदाँ मेयरमा अधनराज आचार्य र उपमेयरमा मञ्जु देवी गुरुङले अग्रता लिएकी...

७ सय २७ वटा पालिकाको मतपरिणाम सार्वजनिक, काँग्रेस सबैभन्दा अगाडि

स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। पछिल्लो मतपरिणाम अनुसार परिणाम ७ सय २७ वटा पालिकाको सार्वजनिक भएको छ। जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी जित हासिल गरेको छ। यसैगरी नेकपा एमाले दोस्रोमा छ। नेकपा माओवादी केन्द्र तेस्रोमा छ। कांग्रेसले...

पोखरामा २३ हजार ९०७ मत गन्न बाँकी, मेयरमा आचार्य र उपमेयरमा गुरुङ जितको नजिक

पोखरा । पोखरा महानगरपालिका अब २३ हजार ९०७ मतको गणना हुन बाँकी छ । अहिलेसम्म गणना भएको एक लाख १९ हजार ३१९ मतको परिणाम अनुसार गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यको तीन हजार ८५३ मतको अग्रता छ । उनले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् । आचार्यलाई सुरु देखि...

अब एक लिटर पेट्रोल किन्न १८० रुपैयाँ खर्चिनुपर्ने

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टिलेमा प्रतिलिटर १० रुपैयाँ बृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर प्रेट्रोलको १८० रुपैयँ पर्नेछ भने मटिट्तेल र...

एमालेका जनप्रतिनिधिले गरे शपथग्रहण बहिष्कार

काभ्रे। बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । नगरपालिकाको आफूहरूसँग सल्लाह नगरीकन कार्यक्रम गरेको भन्दै एमालेका निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेका हुन् । बनेपामा...