प्रमुख समाचार


विमान दुर्घटना १४ जनाको शव संकलन

काठमाडौं । मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार १४ जनाको शव संकलन भएको छ । २२ जनामध्ये अन्य ८ जनाको खोजी कार्य जारी रहेको छ । दुर्घटना भएको जाहाज टुक्र टुक्रा भएको छ भने, शव पनि चारै तिर छरपस्ट रहेको प्रहरीले जनाएको छ । शव भेटिएकामध्ये केहीको...

दुर्घटनाग्रस्त विमानमा एकै परिवारका सात जना

पोखरा । मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ । हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार...

विमान दुर्घटना अपडेट : मृतकको शव सिधै काठमाडौं लगिने

  तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं लगिने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको छ । चालक दलका तीन सहित २२ जना सवार जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त...

दुर्घटनाग्रस्त विमानका यात्रुको शव क्षतविक्षत : शव संकलन हुदैँ

पोखरा । पोखराबाट मुस्ताङको जोमसोमका लागि जादै गरेको तारा एयर दुर्घटनामा यात्रुको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । खराब मौसमका कारण हिजो बिहान उडेको विमानमा बेपत्ता भएको थियो ।बेपत्ता विमान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखरा । हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...

तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो

पोखरा । हिजो बिहान देखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्न गएका स्थानीयले क्षेतविक्षेत अवस्थामा तारा एयर फेला पारेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी...

हराइरहेको जहाजको खोजी कार्य आजलाई स्थगित

पोखरा। सम्पर्कविहीन भएको तारा एयरको आइतबारको खोजी कार्यलाई स्थगित गरिएको छ । प्रतिकुल मौसमका कारण खोजी कार्य रोकिएको नेपाली सेनाले जनाएको छ । खोजी कार्य दिनभरी चले पनि खराब मौसमका कारण आइतबार जहाज खोज्ने कार्य सफल हुन सकेन । सैनिक प्रवक्ता नारायण सिलवालले...

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब, ९३ अर्ब ८३ करोड बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा बढी हो । आर्थिक वर्ष २०७८ /७९ का लागि वर्षमा १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट रहेको थियो । आइतबार संसदमा अर्थमन्त्री जनार्दन...

कृषि उत्पान आत्मनिर्भर कार्यक्रमका लागि १० अर्व बजेट, ५ खर्व बराबर कर्जा प्रवाह गर्न लघुवित्तीय स्थापना

पोखरा । अर्थमन्त्री जनार्दन शर्माले कृषि आत्मनिर्भरता कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब बजेट बिनियोजन गरेका छन् । आइतबार संसदमा बजेट प्रस्तुत गदै शर्माले हरेक वडामा एक प्राविधिक पुर्याएने बताए । यस्तै ३०० कृषी स्वयंसेवक तयार गरिने उनले बताए । अर्थमन्त्री...