पोखरा । नेपालको लुम्बिनी, सुदुरपसश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा अंशिक प्रभाब छ साथै स्थानीय बायुको पनि अंशिक प्रभाब छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार...
काठमाडौँ । हिन्दुहरूको महान् पर्व दसैँ घर घरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको सङ्ख्यामा कुनै कमी आएको छैन । असोजमा परेको दसैँ नमनाई यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन् । श्रम स्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दसैँ...
नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको तर्फबाट एक विज्ञप्ति जारी गर्दै रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको पुष्टि गरेका छन्। उनलाई मुम्बईको...
काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...
काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक...
काठमाडौँ । दशैंका बेला सुनको भाउ घटेको छ । दसैँ बिदा सुरु हुने अन्तिम दिन आज सुनको मुल्यमा गिरावट आएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । अब छापावाला सुन प्रतितोला...
काठमाडौँ । उदयपुरमा श्रीमतीको हत्या गरेर टाउको बोकेर बजारमा हिँडिरहेको अवस्थामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ छन् । मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया...
चेन्नई । दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको ज्यान गएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा कीर्तिमानी...
पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६५ पैसा छ । यस्तै पाउण्ड एकको खरिदर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिददर...