प्रमुख समाचार


माधव नेपालले भने : कसैको लालचमा पर्दिन, गठबन्धन टुट्दैन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले...

आज जेठ १९ : दरबार हत्याकाण्डको त्यो कहालीलाग्दो दिन

काठमाडौं । आज जेठ १९ अर्थात त्यो कहालीलाग्दो दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ ।वि.स. २०५८ साल जेठ १९ गते राति राजा वीरेन्द्रको वंशनास हुने गरी अकल्पनीय ‘दरबार हत्याकाण्ड’ भएको थियो । सो हत्या काण्डमा नारायणहिटी दरबारमै राजा...

प्रधानमन्त्री देउवाले बालेनसंगको भेटमा भने : चमत्कार गर्नुभयो, कांग्रेसले सहयोग गर्छ

प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भेटवार्ता गरेका छन् । देउवालाई भेट्न बालेन प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । उक्त भेटमा देउवाले साहलेलाई उनको विजयमा खुसी भएको भन्दै कार्यकालको शुभकामना दिएका थिए । ‘तपाईँले...

प्रचण्डलाई मेन्सन गर्दै पौडेलको ट्वीट : हार्न तयार छौँ तर जनताविरुद्ध जाँदैनौं

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस हार व्यहोर्न तयार रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ फर्काउँदै हार्न तयार रहेको तर राष्ट्र र जनताको विरुद्ध उभिन तयार नरहेको बताएका...

कार्तिकमै चुनाव गर्ने गरि गठबन्धनमा छलफल

काठमाडौं । गठबन्धनका सत्तारुढ दलहरुले आगामी कात्तिकमै चुनाव गर्ने गरि छलफल गरेका छन् । कात्र्तिकको अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएको बताइएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...

एमालेले जस्तै अहंकार गरे काँग्रेसलाई पनि ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसलाई अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले एमालेले अहंकार बढाउँदा आफूहरुले...

सरकारले डिजेल र पेट्रोलको पूर्वाधार कर घटायो, मूल्य पनि घट्ने अपेक्षा

काठमाडौं । निरन्तर मुल्य उकालो लागेको डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर सरकारले घटाएको छ ।डिजेल र पेट्रोलमा लिटरमा १० र१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बताएको जनाइएको छ । पूर्वाधार कर घटाएसँगै अब मूल्य...

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्ता सञ्चालनको लागि जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । माओवादीले स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २७५ जनालाई सत्ता सञ्चालनका विषयमा आज(बुधबार)देखि प्रशिक्षण दिने भएको हो । पार्टीले स्थानीय तहका १२१ प्रमुख र १२८...

क्यानको एक्सन : अब इनरुटमा मौसम सफा नभएसम्म उडान भर्न नदिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान तारा एयरको विमान दुर्घटनामा परेपछि एक्सनमा उत्रेको छ । क्यानले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित ‘इनरुट’को मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ । अहिले जहाज प्रस्थान गर्ने...