प्रमुख समाचार


कास्की जिससमा एमालेको जित

पोखरा । जिल्ला समन्वय समिति कास्कीमा एमालेको प्यानल नै निर्वाचित भएको छ । आज भएको मतदानमा प्रमुखमा एमालेका लीलाधर पौडेल र उपप्रमुखमा सरिता कुमाल विजयी भएका हुन् । नेतृत्वका लागि सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । समन्वयको प्रमुखमा गठबन्धनको...

एमालेद्धारा संसदमा मुल्यवृद्धिसम्बन्धी प्रस्ताव पेस, छलफल जारी

काठमाडौं । नेकपा एमालेले पेट्रोलियम पदार्थको मुल्यवृद्धिबारे प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेस गरेको छ । प्रतिनिधि सभाको बैठकमा मुल्यवृद्धिबारे दर्ता भएको संकल्प प्रस्ताव एमालेका सचेतक विशाल भट्टराईले पेस गरेका हुन् । प्रस्तावको सांसद यज्ञराज सुनवार,...

इन्धनको मुल्य घटे पछि घट्यो गाडी भाड, यस्तो छ नयाँ भाडा दर

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका घटाएसागै विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजना गरेको हो । अब अन्तरप्रदेश चल्ने यात्रु बाहक सवारीमा २ प्रतिशत...

प्रचण्डलाई कांग्रेस प्रवक्ताकाे जवाफ–कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा...

माओवादीलाई पहिलो पार्टी बनाउने गरी सक्रिय हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई पहिलो पार्टी बनाउने योजनाका साथ सक्रिय हुन स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई दिने अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौंमा आएका पालिकाका अध्यक्ष–उपाध्यक्ष...

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन !

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको...

घट्यो पेट्रोल डिजलको मूल्य

काठमाडौं । निरन्तर उकालो लागेको पेट्रोलको मुल्य घटेको छ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय...

बजेटबारे सांसदहरुको प्रतिक्रिया : कार्यान्वयनमा चुनौती

सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट०मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताएका छन् । सांसद दिलकुमारी थापा रावल ९पार्वती०ले आगामी आवको बजेट राम्रो भएको र सबै क्षेत्रका धेरै कार्यक्रम समेटिएको बताइन्...

पोखरालाई सबैभन्दा धेरै बजेट : कुन महानगरपालिकाले कति बजेट पाए ? सूचीसहित

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सरकारले ल्याएको बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । ६ वटा महानगरपालिकाले कुल १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् ।जसमध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले...