प्रमुख समाचार


गृहमन्त्री खाण र प्रकाण्डबीच भेट : कार्यकर्ता रिहाइको माग

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ। आज गृह मन्त्रालयमा भएको वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा थुनामा रहेका पार्टीका नेता–कार्यकर्ताको...

जसपाको समीक्षा बैठकमा कुटाकुट, तीन कार्यकर्ता घाइते

जनकपुरधाम । जनता समाजवादी पार्टीको समीक्षा बैठकमा कुटाकुट भएको छ । हिजो मंगलबार जनकपुरमा बसेको समीक्षा बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाईते भएको बताइएको छ । लक्ष्मीनियामा रहेको होटल बाबाको ढावामा स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न...

कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गर्‍यो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोभिडविरुद्धको लडाईमा नेपालले छिटो सफलता प्राप्त गरेको दावी गरेका छन् । अध्यक्ष ओलीले कोभिड संकटका बेला आफू नेतृत्वको सरकारले जनताको जीवन रक्षालाई पहिलो भन्ने नारा दिएरको बताए । पुष्प वरुवाल स्मृति फाउण्डेशनले मंगलबार...

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम गण्डकी प्रदेश सभामा सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले स्वास्थ्यलाई...

अन्तत् इम्बोस्ड लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार : यी तीन किसिमका सवारीले भने जडान गर्नुपर्ने

असार महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णयबाट सरकार पछि हटेको छ । जनतालाई कारबाही गर्ने धम्कीपूर्ण रुपले इम्बोस्ड जडान गर्न भनेको भन्दै चौतर्फी आलोचना भएपछि सरकार पछि हट्न बाध्य भएको हो । खासगरि गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई...

पोखराको यातायात कार्यालयको सूचना : तत्कालै सबै सेवाग्राहीलाई इम्बोस्ड नम्बर दिन सक्दैनौं

पोखरा । सरकारले गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेड जडान गर्न भनेपछि यतिबेला यातायात व्यवस्था कार्यालय कास्कीमा सेवाग्राहीको भिड लाग्न थालेको छ । थामिनसक्नु भिड लाग्न थालेपछि यातायात व्यवस्था कार्यालय कास्कीले...

मन्त्री परिवर्तन छिट्टै हुन्छ : नेकपा एस अध्यक्ष नेपाल

सप्तरी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट छिट्टै मन्त्री हेरफेर हुने बताएका छन् । पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी आएका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री...

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापन पत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। विभिन्न माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ​ लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा...

लोसपाले प्रधानमन्त्रीलाई बुझायो ११ बुँदे ज्ञापन पत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ। विभिन्न माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ​ लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा...