पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० भित्र रहेका आमा समुहका अध्यक्ष र सचिवहरुलाई लक्षित गरी दुईदिने महिला सशक्तीकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा जेसिसको ब्यवस्थापनमा वडा भित्र रहेका ४० वटा आमा समुहका अध्यक्ष र सचिवहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको...
सर्लाहीको विष्णु गाउँपालिका– १, स्थित बाराउद्योरण गाउँमा आगलागी हुँदा ७५ वटा घर जलेका छन्। स्थानीय शत्रुघन राउतको घरमा आगलागी भई खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा टोलमा आगो फैलिएको जिल्ला प्रहरी कार्यालस सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले...
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार ना २२...
काठमाडौं । धादिङको थाक्रे गाउँपालिका-५, गैरीखर्कमा आगलागीमा परी एक दम्पतीको ज्यान गएको छ ।बुधबार राति आगोमा जलेर घरभित्रै रहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ठूली तामाङको घटनास्थलमै ज्यान गएको हो । गएराति साढे ११ बजे प्रहरीले आगलागीको खबर...
म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रूपैयाँभन्दा बढी रकम भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१ करोड ६० लाख रुपैयाँको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वाणिज्य बैंकलाई कारबाही गरेको हो । यस्तै शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकोमा...
बुटवल । केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । वार्षिक कार्यतालिकामा रहेको बिदाबाट कटौती हुने गरी बिहीबार र शुक्रबार नगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो । गर्मी र तातो हावाका...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास स्थित लाकुरीडाँडाँ जंगलमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ । गएराति ११ बजे भिषण डढेलो लाग्दा ९ वटा घरहरु जोखिममा रहेको थियो । सो खबर पाएसँगै कालिका गणको विशेष विपद उद्धार फौजले फायरलेन बनाई आगो नियन्त्रणमा...
पोखरा । कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा बुद्धजयन्ती मेला हुने भएको छ । याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा जेठको दोस्रो हप्तामा मेला गर्न लागिएको बुधबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । २५६८ औं बुद्ध जयन्तीको अवसरमा जेठ ८ देखि...