प्रमुख समाचार


फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

पोखरा । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको फेरि  मूल्य बढाएको छ । बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको छ । नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं...

मेयर आचार्यको अग्रसरता : सडकबाट छाडा चौपाया हटाउन सुरु, ढल तथा नाला सफाई अभियान चलाइँदै

पोखरा  । पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु...

मन्त्रिपरिषद् पुनर्गठनबारे देउवा, दाहाल र नेपालबीच छलफल

सत्ता गठबन्धनका शिर्ष नेताहरुबीच भेटवर्ता भएको छ ।कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा बिहीबार दिउँसो कुराकानी भएको हो। भेटवार्तामा...

अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल चार्ल्स काठमाडौंमा

काठमाडौं । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन चार दिने नेपाल भ्रमणमा आएका छन् ।उनी अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली हुँदै दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन् । नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका...

प्रचण्ड भेट्न खुमलटारमा पुगे अमेरिकी राजदूत बेरी

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ । अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए...

बाढीका कारण बागलुङको नरेठाँटी बजार उच्च जोखिममा

बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ। गलकोट नगरपालिका वडा नम्बर २ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेका हुन् । नरेठाँटीका वडा अध्यक्ष हिमबहादुर भण्डारीका अनुसार बिहीबार साँझदेखि रातभर परेको भीषण वर्षाका...

मन्त्रीका आकांक्षीको भिडन्तले एकीकृत समाजवादी र जसपामा आन्तरिक विवाद उत्कर्षमा

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई...

मन्त्री फेर्नेमा विवाद छैन, हाम्रो निर्णयले अरू पार्टीमा भूकम्प गयो : माधव नेपाल

‘काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनको धेरै गीत गाउँदा आफूहरूले धोका पाएको टिप्पणी गरेका छन्। नेकपा एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

लोसपासँग एकताका लागि तयार छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत...