प्रमुख समाचार


पोखरा महानगरमा सडकका खाल्डाखुल्डी टाल्ने अभियान सुरु

पोखरा । सडकका छाडा चौपाया हटाउने र ढल तथा नाला सफाई अभियान सुरु गरेको पोखरा महमानरपालिकाले शनिबार देखि सडकका खाल्डाखुल्डी टाल्ने अभियान समेत सुरु गरेको छ । महानगरका पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङका अनुसार महानगर अन्तर्गतका सबै मुख्य सडक र...

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका फ्लिनबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनबीच भेटवार्ता भएको छ। चारदिने औपचारिक भ्रमणमा बिहीबार नेपाल आएका फ्लिनले प्रधामनन्त्री शेरबहादुर देउवासँग भेट गरेका हुन्। भ्रमण तालिकाअनुसार...

मन्त्री झाँक्रीले सिसडोलबासीसँग मागिन् माफी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको क्रममा सिसडोलबासीको भावनामा चोट पुगेको हुनसक्ने भन्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् । फोहोर व्यवस्थापनबारे आज बिहानको वार्तामा स्थानीय आन्दोलनकर्ता, धुनबेसी र ककनीका जनप्रतिनिधिसँग...

मन्त्री झाँक्रीले सिसडोलबासीसँग मागिन् माफी

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको क्रममा सिसडोलबासीको भावनामा चोट पुगेको हुनसक्ने भन्दै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले माफी मागेकी छन् । फोहोर व्यवस्थापनबारे आज बिहानको वार्तामा स्थानीय आन्दोलनकर्ता, धुनबेसी र ककनीका जनप्रतिनिधिसँग...

गण्डकी प्रदेशका ८५ पालिका प्रमुख र उपप्रमुख पोखरामा

पोखरा । बैशाख ३० को निर्वाचनबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखका लागि गण्डकी प्रदेशमा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । दुइ दिनसम्म चल्ने स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रमको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री...

मैले कसैलाई पनि प्रधानमन्त्री बनाउँछु भनेको छैन : अध्यक्ष ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध...

आँबुखैरेनीमा भासिएको सडक तलपट्टि २ वटा शव र कार भेटियो

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिका-४ ड्यामसाइडममा भासिएको सडकबाट तलपट्टि दुई वटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। भासिएको स्थानबाट तल दुई वटा शव र कार पनि भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको...

पोखरा महानगरको पहिलो कार्यपालिका बैठकको निर्णय : ल्याण्डफिल साइड सार्न तत्काल पूर्वाधार बनाउने

पोखरा । पोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइड पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । पोखरामा एक वर्षभित्रमा...

तनहुँको आँबुखैरेनीमा सडक भासिँयो : दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिएको छ । सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज...